कथा अशेष मल्लको कथा : समाहित अशेष मल्ल २०७९ श्रावण २४, मंगलवार १६:५१ 0 यसरी अचानक म घर पुग्दा बुबा, आमा र स्वास्नी अचम्म मान्नेछन् भन्ने मलाई थाहा थियो "र साँच्ची नै त्यस्तै भयो । एकाएक…
लघुकथा लघुकथा :चौरासी पूजा सत्या अधिकारी २०७९ श्रावण २४, मंगलवार १५:१५ 0 "दाइ ! आजबाट बा ८३ बर्ष पुगेर ८४ लाग्नु भयो", कान्छो बोल्यो । "त्यै त। अघिल्लो वर्षदेखि नै आफ्नो चौरासी…
लघुकथा लघुकथा : बस लोकनाथ पुडासैनी २०७९ श्रावण २४, मंगलवार १५:०५ 0 एक्कासी इन्द्रप्रसादले संस्था प्रमुखको नियुक्ति लिएर आएको चर्चा चल्यो । नभन्दै उनले बाटैबाट पदस्थापन…
लघुकथा लघुकथा : शिवजीको प्रशन्नता मित्र 'उराठी' गौतम २०७९ श्रावण २४, मंगलवार १५:०१ 0 मेरो भिसा लागेपछि उनको सपना पनि पुरा भयो।म कतार पुगेर केही कमाउन शुरु गरेपछि…
लघुकथा लघुकथा : तस्बिर कुमुदप्रसाद शर्मा प्याकुरेल २०७९ श्रावण २४, मंगलवार १४:५७ 0 "राहत वितरण शाखा यही हो ?" झ्याल बाहिरबाट एकजना बयालिस-त्रिचालिस वर्षकी महिलाले सोधिन् । साथमा एकजना लोग्ने…
लघुकथा लघुकथा : माया ममता मृदुल २०७९ श्रावण २४, मंगलवार १४:४८ 0 यति धेरै माया नगर सम्बन्ध टुट्न सक्छ । बारम्बार राजाले भनेको सुनेकी छिन रानीले । छक्क पर्छु, माया गर्दा…
विशेष भाइरल कथाः एक गिलास दुधको मूल्य साहित्यपोस्ट २०७९ श्रावण २४, मंगलवार १३:०१ 0 (यहाँ हामीले आज भाइरल कथा पस्केका छौं । सामाजिक सञ्जालहरूमा प्रायः भाइरल भइरहने यो कथाले कृतज्ञताको मूल्य…
कथा कथा : हिरासत टङ्क भट्टराई २०७९ श्रावण २४, मंगलवार १०:०१ 0 “ओइ ! ऐले कति बजो ?” एक सुरले छिटो–छिटो सडकमा हिँडिरहेको कमलनाथले झसङ्ग भई प्रश्न आएतिर अनुहार फर्कायो । दुई…
विशेष त्यो एक संयोग अनिता पन्थी २०७९ श्रावण २४, मंगलवार ०८:०१ 0 त्यो एक संयोग अरुणोदयसँगै स्फुरित मनका अनेकानेक भीडहरू यो गरौं कि त्यो गरौं, यता जाऊँ कि त्यता जाऊँ, यसो गर्दा…
लघुकथा लघुकथा : अभाव भोजराज श्रेष्ठ २०७९ श्रावण २४, मंगलवार ०७:०१ 0 छोरो ज्वरोले हनहनिएको आज दुई दिन पुग्यो । पानीपट्टी गरेर कतिञ्जेल धानिएला । हरेक पटक पानी पट्टी गरिरहँदा शीलाको…
कथा यौनकथा : ऐँठन खेमराज पोखरेल २०७९ श्रावण २४, मंगलवार ००:०१ 0 लुप्पे मुडमा आउँछ र मलाई भन्छ — मिगो ! तु नेसेसितो उना सिन्योरिता आमिगा । सी ? (साथी ! तिमीलाई एउटा सुन्दरी…
सोमबार विश्व-प्रसिद्ध बाल उपन्यास फुच्चे राजकुमार, अध्यायः पाँच बद्रीप्रसाद घिमिरे २०७९ श्रावण २३, सोमबार ०६:०१ 0 अध्याय - पाँच हरेक दिन फुच्चे राजकुमारबाट म, ग्रह र उसको यात्राका विषयमा केही न केही जानकारी पाइराख्थेँ ।…
कथा अशेष मल्लको कथा : अप्रत्याशित अशेष मल्ल २०७९ श्रावण १७, मंगलवार १९:०१ 0 मध्यराततिर केही आवाज रुद्रमानले सुनेको त थियो । ढोकाको गजबार खुलेको आवाज पनि सुनेकै हो तर यसरी अप्रत्याशित…
विशेष कथा – अवकाश मीरा गोतामे २०७९ श्रावण १७, मंगलवार १६:०१ 0 “मम्मी !” घर छिर्नेबित्तिकै बिपुलले पुकार्ने शब्द यही हुन्छ – “मम्मी”। ऊ सानो नै कहाँ छ र अब ? विवाह…
विशेष भाइरल कथाः अव्यक्त शब्द साहित्यपोस्ट २०७९ श्रावण १७, मंगलवार १४:०१ 0 लेखकः अज्ञात १० कक्षामा पढ्दाः म अङ्ग्रेजी कक्षामा बस्दा, म पछाडिको बेञ्चमा बस्थेँ र एउटी केटीलाई…
लघुकथा लघुकथा : प्रेमको शक्ति सिन्धु पौडेल २०७९ श्रावण १७, मंगलवार १३:०५ 0 श्रीमान् वैदेशिक रोजगारीका लागि साउदी गरिरहेको छ । फूलमाया नेपालमा कस्मेटिक पसल गरेर गुजारा चलाइरहेकी छे ।…
कथा क्लासिक कथा : अन्तर्विरोध पारिजात २०७९ श्रावण १७, मंगलवार १२:०१ 0 वर्तमान ढाक्रेगिरीभित्र छ जसको परिणति कहीँ सडकहरू नापेर छोडिदिनु, दुईचार ढोकाअघि अनायास हाजिर भइदिनु तर कपाल…
कथा रवीन्द्रनाथ ठाकुरको कथा : अन्तिम प्रेम रवीन्द्रनाथ ठाकुर २०७९ श्रावण १७, मंगलवार ०९:०१ 0 ..१.. आर्ट स्कुलका प्रोफेसर मनमोहन बाबु घरमा मित्रहरूसँग मनोरन्जन गर्दै थिए। त्यही समय योगेश बाबुले कोठामा…
लघुकथा लघुकथा – डङ्का नन्दलाल आचार्य २०७९ श्रावण १७, मंगलवार ०७:०१ 0 ‘चाँचरी, मासु खान नपाएर खरिएकी होलिस् । दया लाग्यो । ला, परपरी भुटेर खा र अरूलाई पनि खुआ ।’ एक आरी खसीको काँचो…
कथा कथा : कान्छी मुखिनी राजन विक्रम थापा २०७९ श्रावण १७, मंगलवार ००:०१ 0 एकाबिहानै छतमा बसेर कराउँदै गरेको कागलाई सुबोलसुबोल भन्दै हातले भगाउँदै छिन् कान्छी मुखिनी । काग कराउँदा कुनै…
आख्यान द काइट रनर, भागः २४ अंश २ प्रेम सिग्देल २०७९ श्रावण १६, सोमबार १२:०१ 0 चौबीस- अंश २ मैले शोहरब एउटा नालीमा फालिइरहेको कल्पना गरेँ । अथवा मुखमा कपडा कोचेर कुनै कारको…
उपन्यास लेभ तोल्सस्तोइका विश्व-प्रसिद्ध उत्कृष्ट कथाहरू, २ हुस्सार भागः ९ कृष्णप्रकाश श्रेष्ठ २०७९ श्रावण १६, सोमबार ०६:०१ 0 ९ जतिखेर अश्वारोही दल मोरोजोभ्का गाउँमा आइपुग्यो त्यस बेलासम्ममा सूर्य अस्ताइसकेको थियो । परन्तु हावा भने…
उपन्यास विश्वप्रशिद्ध बाल उपन्यास फुच्चे राजकुमार, अध्यायः चार बद्रीप्रसाद घिमिरे २०७९ श्रावण १६, सोमबार ००:०० 0 अध्याय - चार फुच्चे राजकुमारको कुरा सुन्दा मलाई थाहा भयो, ऊ घरभन्दा अलि ठूलो ग्रहबाट आएको रहेछ । योभन्दा…
लघुकथा लघुकथा : मुस्कानसहितको सेवा आकाश अधिकारी २०७९ श्रावण १०, मंगलवार १७:१७ 0 बिहानको दस बजिसकेको थियो । सरकारी कार्यलयको प्रवेश द्वारमा कर्मचारी, सेवाग्राही पस्ने निस्कने क्रम चलिरहेको…