शब्द मिडिया प्रा. लि.
पितृसत्तामाथि धावा बाेल्ने कथाहरू
उमा सुवेदी नेपाली साहित्यमा परिचय गराइराख्नु पर्ने नाम होइन । 'तोदा' र 'इती'जस्ता सफल उपन्यासकी लेखक सुवेदीको अर्को आख्यानात्मक कृतिका रुपमा 'सयौं पुतली' आएको हो । यो कथा संगालो हो । त्यसो त पहिला नै उहाँको गजल संग्रह प्रकाशित भइसकेको छ…