नेपाली साहित्यको सम्पूर्ण पत्रिका

विश्व

बुकर उपाध्यक्षबाट अपदस्त गर्न लेखकहरूको आग्रह

बुकर पुरस्कारकी उपाध्यक्ष बेरोनेस निकोल्सनलाई उनको पदबाट बर्खास्त गर्न लेखकहरूको एउटा समूहले बुकर पुरस्कारसमक्ष आग्रह गरेका छन्। उनी समलिङ्गीहरूप्रति अति नै पूर्वाग्रही भएको बताउँदै उनीमाथि कार्बाही गर्न बुकरसमक्ष आग्रह गरिएको द…

मानव चरित्र खङ्गाल्ने पुस्तक

एक दिन यस्तो भयोः म निकै सानो छँदाको कुरा हो। म मावलामा थिएँ। मेरो मामा अलि बदमास हुनुहुन्थ्यो। उहाँका बाल्यकालीन बदमासीबाट घरका हरकोही आजित थिए। उहाँले मलाई कुनै बदमासीका लागि उक्साउनु भयो। मैले पनि उहाँको उक्साहटमा केही बदमासी…

अनुवाद कथा पहिलो पटक नेपालीमाः संकटकाललाई कथारूपी हतौडी

भारतीय साहित्यकार शरद जोशी उनको लेखनीमा तीक्ष्ण व्यंग्यका लागि निकै चर्चित छन्। उनले भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीले संकटकालको घोषणाका बेला निकै तगडा लघुकथाहरू लेखेका थिए। तीमध्ये चुनिएका पाँच लघुकथा हामी यहाँ प्रस्तुत गर्दैछौँ।…

जेके रोलिङलाई कार्बाही नगरेको भन्दै लेखकले छाडे एजेन्सी

प्रकाशक र लेखकका बीच पुलको काम गर्ने एजेन्सी बेलाबेलामा विवाद आइरहेका हुन्छन्। यस पटक भने लेखिका जेके रोलिङको विवाद साम्य हुने छाँट देखिएको छैन। पछिल्लो पटक उनका कृति प्रकाशन गर्न भूमिका खेल्ने एजेन्सी र अन्य लेखकबीच जेके रोलिङका विषयमा…

जब विष्णुमतीमा शिर गिँडियो…

१८ वर्ष भन्दा माथि उमेर समूहकाले मात्र अध्ययन गर्नुहोला। तलको लेखमा मानवीय हिंसाका घटनाहरुको विवरण उल्लेख गरिएको हुँदा सो घटनाहरु प्रतिको आफ्नो संवेदनशीलतालाई ख्याल गरेर मात्र तलको लेख पढ्नुहोला।

बोल्टनको ४४० भोल्टको किताब

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्व सुरक्षा सल्लाहकार जोन आर. बोल्टनले प्रकाशन गर्न लागेको संस्मरणात्मक पुस्तकको सार्वजनिक वितरण रोक्न ट्रम्पले अदालतलाई गुहारेकामा अदालतले पुस्तक प्रकाशन र वितरण नरोक्न आदेश दिएको छ। पुस्तक पहिल्यै…

पाठकको पाठक

म बच्चा हुँदा मेरा काका हिन्दी जासुसी उपन्यासको यति ठूलो प्रशंसक हुनुहुन्थ्यो कि मोटा मोटा जासुसी उपन्यास पढेर उहाँका आँखा नै बिग्रिएका थिए। उहाँका चार सन्तान जन्मिसकेका थिए तर जासुसी उपन्यास पढ्न कहिल्यै छुटेनन्, भलै हामीले ती उपन्यास…

‘आमा’ जन्माए पनि पाँच पटकसम्म नोबेल पुरस्कारबाट अस्वीकृत भए

नेपालमा म्याक्सिम गोर्की सर्वाधिक पढिएका उपन्यासकारमध्येमा पर्छन्। खासगरी कम्युनिस्ट आन्दोलनहरूको उत्कर्षका बेलामा उनका पुस्तकहरू बिक्रीकाे सूचीमा माथि नै हुन्छ। आखिर किन उनका सिर्जना यति धेरै पढिन्छ त? किनभने उनका कथा र उपन्यासमा नायक…

यी किशोरीको डायरी पढेपछि…

मलाई कुनैपनि किताब पढ्न सुरु गरिसकेपछि सकभर छिटो सकिहालौँ लाग्छ तर एनी फ्य्राङ्कको 'द डायरी अफ अ योङ गर्ल'लाई करिब पच्चिस दिन लगाएर सकेँ। यो त्यति धेरै समय लगाउनुपर्ने किताब त होइन, तर मलाई लाग्यो। मैले पढेको उक्त किताब…