नेपाली साहित्यको सम्पूर्ण पत्रिका

प्रवास

अधिकारीको गीत सङ्ग्रह ‘अधुरो प्रेम’ प्रकाशित

पेशाले प्रध्यापक साहित्यकार विश्वराज अधिकारीद्वारा लिखित गीत सङ्ग्रह “अधुरो प्रेम” हालै प्रकाशित भएको छ। गीतको उत्पत्तिको इतिहास र गीतको महत्त्वसमेत वर्णनन गरिएको यस सङ्ग्रहमा ७९ वटा विभिन्न भाव, अवस्था एवं परिस्थितिका गीतहरू समेटिएका…

ठूल्दिदीको दूरबिन

अस्पतालका निर्देशकले भाषण गर्दै भने, ''त्यो दूरबिन छ तर देख्न मिल्दैन । सरुले दूरबिनको कथा नसुनाएर तपाईँको होमवर्क चेक नगरेको भए तपाईँ यसरी हाम्रो पाहुना बन्नुहुन्थेन होला ।''

आश गरेको केटो जेठाजु पर्यो

छातीमा गोली थाप्न तयार थियो । तिनको व्यक्तिगत अपेक्षा केही थिएनन् । बस् मान्छेले मान्छे भएर बाँच्न पाओस्, आधारभूत आवश्यक्ताहरुको अभाव सहेर बाँच्न नपरोस् यति ।

टनकपुरमा टनटनी दुखेको टाउको

एक जना स्थानीय अलि पाकाले भनेका थिए – अहिले देखिएको महाकाली नदीको पल्लाछेउसम्म नेपाल थियो । के गर्नु ? हिजो हिँडेको बाटोमा आज टेक्न पाइन्न । सम्झौताले नेपाली भूमि गुम्यो भन्छन् । नेता नै जानून् । के गर्नु हामी नेपालीको कर्म नै उस्तो हो कि…

कविताः को ठूलो ?

ए तँ तैँले मलाई तँ भनिस् नीच र असभ्य बनिस् अरुलाई इज्जत गर्न जानिनस् छाडा नबोल् भन्दा मानिनस् के ठानेको छस् आफूलाई हँ ? तँ उन्नाइस भए म बीस चपरी खन्दैछु म तैँले खाल्डो खनिस् !तँलाई तँ ठीक लाग्यो, मलाई म ठीकनिधो…

नेपाली लोकजीवनमा रामायणको प्रभाव

हाम्रो समाजमा चलेका राम र रामायणका अन्य पात्रसित जोडिएका केही यस्ता शब्दहरू छन्। रामायणका त्यस्ता केही पात्र-पात्राहरू पनि हाम्रो समाजमा विभिन्न रूपले र विभिन्न अर्थमा उच्चारित हुन्छन्। यस्ता केही शब्दहरूको चर्चा गरिन्छ।

प्रवासी प्रवाहको ३३ औ श्रृंखलामा मैथिली कवि सम्मेलन

गैर आवासीय नेपाली संघको भाषा, साहित्य, संस्कृति तथा सम्पदा प्रबन्धन समिति द्वारा ‘प्रवासी प्रवाह’ नामक बहुचर्चित धारावाहिक कार्यक्रमको ३३ औँ श्रृंखलामा राष्ट्रिय रुपमा नेपालमा सर्वाधिक बोलिने दोस्रो भाषा मैथिलीमा केन्द्रित थियो । संघका…

स्रष्टा साँझको कविता वाचन तथा अन्तरक्रिया सम्पन्न

गएको माघ १ गते स्रस्टा साँझ अमेरिकाको आयोजनामा जुम माध्यमबाट नेपाल तथा अमेरिकाका कविहरूको कविता वाचन तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भयो ।नेपाल प्रज्ञा प्रतिष्ठान, काव्य विभाग प्रमुख प्राध्यापक डा. हेमनाथ पौडेलको प्रमुख आतिथ्यमा…

‘अनेसास दर्पण’को नयाँ अंक प्रकाशित

अनेसास दर्पणका प्रधान सम्पादक लालगोपाल सुवेदीले विश्वभरका पाठकलाइ लक्षित गर्दै यसको सातौँ अंक सार्वजनिक गरेका छन् ।अन्तर्राष्ट्रिय साहित्य समाज केन्द्रीय समितिद्वारा प्रकाशन गरिने 'अनेसास दर्पण' अनलाइन साहित्यिक पत्रिका हो । यसलाई…