
बाछिटा प्रकाशनमाला-३२
बाछिटा लघुत्तम काव्यिक उपवि
जीवन, जगत् र भोगाइका अनन्त चे
बाछिटा रचना तीन पाँच तीन अक्
बाछिटाको दोस्रो पंक्तिले वि
बाछिटाको तीन पंक्तिबीच भाव र अ
बाछिटा लेखनमा उल्लेखित मान्
बाछिटा काव्यिक उपविधा हो। यस
बाछिटाको काव्यिक उपविधाको रू

ओम आचार्य
१. ओम आचार्य
ममता
शीतलमन
क्षमता
नयन
सुरम्य रूप
चयन
प्रारब्ध
करिमकान्ति
सम्बन्ध
चालक
स्रष्टा सृष्टिका
पालक
प्रतीक्षा
साथ वसन्त
सदीक्षा
प्रकृति
अनेक राग
आकृति
सहारा
भिरको बङ्गो
लहरा
पहरा
मनमा चाह
छहरा
सङ्गीत
झर्नाको स्वर
अङ्कित
सहिद
सत्यमा प्राण
अर्पित
पानीको
तरलपन
बानीको
स्वरूप
सुन्दर मन
बिरूप
•~<>~•

बाबुकाजी सुवाल
२.बाबुकाजी सुवाल
सहर
दूषित वायु
जहर
झिरको
धारिलोपन
पिरको
रछ्यान
सरह दु:खी
ओछ्यान
रिसको
आगो अगेनो
विषको
जलन
इखको कालो
चलन
मरण
पञ्चतत्वको
शरण
बासना
अभुक्त भुक्ति
सासना
शासन
फूलमा काँडा
आसन
मानव
कलुष कर्म
दानव
अपार
आशको भारी
ढाकर
बसाईँ
विदेशी दु:ख
कसाई
कमलो
मन पिरले
अमिलो
•~<>~•

विवेक दुलाल क्षेत्री
३. विवेक दुलाल क्षेत्री
व्यथित
फूल काँडामा
पीडित
बाछिटा
प्रतीक बिम्ब
कविता
अतीत
सम्झनाजाल
भ्रमित
निकृष्ट
कर्ममा सभ्य
आकृष्ट
उडान
चिन्तन चुली
उत्थान
विधाता
विधिविधान
व्याख्याता
पिरती
जीवन चल्ने
ओखति
सघन
सौन्दर्य सग्लो
यौवन
अरबी
धनको मोह
खराबी
छेपारो
सत्तालिप्सामा
चेपारो
उकालो
जीवन गति
भिरालो
हतास
वायुको वेग
अत्यास
•~<>~•

ज्ञान बहादुर क्षत्री
४.ज्ञान बहादुर क्षत्री
शोषण
बर्खे जुकाको
पोषण
पहिरो
चोट मनमा
गहिरो
शङ्काको
आगो उत्पात
लङ्काको
धार्मिक
हिंस्रकपन
मार्मिक
तर्पण
अण्डा र रक्सी
अर्पण
आयुको
गति अटुट
वायुको
दमन
बलमिताइ
चलन
बादल
नभपरीको
आँचल
कलह
उज्यालो प्रेम
विग्रह
सालिन्दा
आउने चाड
कारिन्दा
शिक्षक
शैल सभ्यता
रक्षक
बैंसालु
बागमा फूल
हर्षालु
•~<>~•
५.अनिल कुमार कँडेल

अनिल कुमार कँडेल
वसन्त
प्रणय छटा
जीवन्त
चिन्तन
लक्ष्यसाग
मन्थन
रमण
यौवन बाग
भ्रमण
उष्णता
कर्मण्य चेत
तीक्ष्णता
पौरख
श्रमको चुली
गौरव
सनक
सत्तामा स्याल
रौनक



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

