साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

भानुभक्तलाई धारेहात लाउनेहरूका नाममा

भानु, तिमी जन्मियौ नै ऊ जुगमा र लेख्यौ ऊ बेलाकै समाज र लायौ गुन जनजनलाई र लायौ गुन घरघरलाईके पढ, के अनपढ सबैलाई नेपाली भाषामा लय हालेर गाउन लाउने भाका मिलाएर पाठ सिकाउने एक आदि पुरुष हौ तिमीतिमीले रचेका हितोपदेश,…