साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

राष्ट्रिय खेल 

जागिर खाएर पनि केही हुन्छ ! खेलकुदमा लाग्यो भने पो दाम पनि अनि नाम पनि भन्दै विभिन्न प्रतिस्पर्धामा उत्रिने लहर आजभोलि प्रशस्तै देखिन थालेको छ ।मेरा केही साथीहरू भने 'व्यापार नै अपार' को नारा गाउँदै व्यापारी बन्ने दौडमा सामेल भएका पनि…

उमेश रेग्मीको गजल

माया कति मीठो हुन्छ, गरेपछि थाहा होला मृत्यु कति तीतो हुन्छ, मरेपछि थाहा होला ।घटीबढी गर्नु हुन्न, रूप रङ्को मोलतोल रुपैयाँको छलभित्र, परेपछि थाहा होला ।सुम्पिदेऊ अनमोल, जीवनको नासो तिमी हेर्दाहेर्दै शुभ घडी, टरेपछि…