साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

स्रष्टा उपेन्द्र ‘पागल’ र यादहरू

बहुमुखी प्रतिभाका धनी उपेन्द्र ‘पागल’को भौतिक रुप आज हाम्रो बीच छैन । उहाँ बित्नु भएको पनि केही वर्ष मात्र भयो । तर पनि उहाँ रचना र सिर्जनाहरूमा अझै पनि हामीसँगै सशरीर हुनुहुन्छ । स्रष्टा कहिल्यै मर्दैन । व्रह्माण्डमा मानव अस्तित्व…

कलामा गुटवन्दी

गुटवन्दी शव्द विशेषतः नेपाली राजनैतिक वृतमा प्रायोगिक तथा प्रचारित भएर आएको शव्द हो । नेपाली शव्दकोशमा यसलाई अलग अलग दृष्टिकोण सङ्गालेर बसेका, छुट्टा छुट्टै समुहगत झुण्ड, जत्थाको अर्थमा परिभाषित गरिएको छ । विशेषत नेपाली कांग्रेसको…

एउटै सिक्काका दुई पाटा

साम्यवादी वैचारिकताको उद्गम मुहानमा जन्मेकी एलिना एबाकोरोभसँगको मेरो भेट लगभग २०५३ वा ५४ तिर काठमाडौको दरबारमार्ग स्थित जे. आर्ट ग्यालरीमा भएको थियो । उनी आफ्ना नयाँ चित्रहरू बोकेर प्रदर्शनी हेतु जे. आर्ट ग्यालरीमा आएकी थिइन्…

कलाशिक्षाका एक अभियन्ता

केही समयअघि एक ठाउँमा एक मित्रले मलाई जिज्ञासा राखे, ‘कलाकार हुनलाई औपचारिक कलाशिक्षा पढ्नै पर्छ ?’ मित्रको प्रश्न सुनेर म एकछिन अकमक्कमा परेँ र उनको जिज्ञासालाई शान्त पार्दै भनेँ, ‘अहँ ! पढ्नै पर्छ भन्ने बाध्यता छैन तर कलाकार…

रिभरा र उनका कला

तीर्थ निरौला छ फिटको उचाई, ठूलो ओठ, बुद्धको जस्तो हेराई र हँसिलो अनुहारका धनी थिए उनी । आफ्नो उमेर भन्दा आधा उमेरकी श्रीमतीको सुन्दरताको बखान गर्दै उनी भन्ने गर्थे, ‘लामो केसराशीले सजिएको सुकोमल मुहारमा भुर्रर..र..र उडेको…

मिथिला यान आर्ट ग्यालरीमा रंगोली २ र चित्र प्रदर्शनी

नेपाल र मित्र राष्ट्र भारतको सम्बन्ध परापूर्वक कालदेखि नै रही आएको छ । यस सम्बन्धभित्र धार्मिक, साँस्कृतिक, व्यापारिक, वैचारिक र नातागत सम्बन्धहरू विद्यमान रही आएका छन् । खुल्ला सिमाना भएकाले एक राष्ट्रबाट अर्को राष्ट्रमा आवतजावत गर्ने…

कविता- भेटी

तिमीले बुझेको अग्रगमनको मिथ थाहै नपाई नेपालमा गाउने एउटा रटाने गीत भएपछि तिमीले देखेको अग्रगमनको दम्भ थाहै नपाई आत्मारतिको बाँदर नाच भएपछिअग्रगमनमाथि प्रश्न उठ्ने गर्छ मनभरि के हो अग्रगमन? म त भन्छु सुकरात र गेलिलियोलाई गएर सोध्दा…

वास्तुकला हिजो र आज

वस्तुकला विश्व इतिहासमा परापूर्वककालदेखि नै स्थापित रही आएको कला हो । नेपालमा यो कलाको विकास लिच्छवि र मल्लकालमा अधिकतम भएको भेटिन्छ । हिजोआज देखिएका मन्दिर र ठूल्ठूला भवनहरु वास्तु कलाका नमूनाहरु हुन् । वास्तुकलाको चर्चा…

धरान र कला

‘घरान’ शब्द र स्थानबाट ‘धरान’ नामाकरण हुन पुगेको पूर्वको धरान सहर हरेक दृष्टिकोणले समृद्ध र विकाशोन्मुख छ । प्राकृतिक, धार्मिक र गठिलो सामाजिक पृष्टभूमि अँगालेको यो शहरलाई आज शिक्षा, स्वास्थ्य, संगीत–नाट्य र साहित्यमा मजबूत छ भन्दा सही…

सरिताको खुर्सानी-स्वाद

नेपाली चित्रकलाको क्षेत्रमा छुट्टै पहिचान बनाएकी एक स्थापित कलाकारको नाम हो – सरिता डंगोल । अहिले उनै डंगोलको एकल अनलाइन कला प्रदर्शनी चलिरहेछ । उनको यो १३औं एकल कला प्रदर्शनी हो । अनलाइन प्रदर्शनीमा राखिएका उनका चित्रहरुको…