साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

ठूला प्रकाशक गाभिनु लेखकविरूद्ध

प्रख्यात उपन्यासकार स्टेफन किङले गएको साता अमेरिकी राजधानी वासिङ्टन डिसी पुगी ठूला प्रकाशकहरू एकअर्कामा गाभिनु लेखकहरूको स्वार्थविरूद्ध हुने प्रतिक्रिया दिएका छन् । उनले संघीय एन्टीट्रस्ट अदालतमा सो बारेमा आफ्ना…

युवाहरूको महत्त्वाकांक्षा बेच्दै स्ट्रिमिङ

सन् २०१३ मा एक जना बेलायती वैज्ञानिक इयान गिब्सनले आत्महत्या गरे । उनी एउटा कम्पनीमा प्रडक्ट डिजाइनरका रूपमा काम गर्थे । उनलाई भर्खरैकी फुच्ची केटीको सपनामाथि विश्वास थियो । केटीले भनिरहेकी थिई, हामीले यस्तो मेडिकल डिभाइस बनाउन सक्छौँ,…

अडियो बुक प्रख्यात कसरी भयो ?

अडियो बुकलाई प्रख्यात बनाउने डुुभाल हेचको ९१ वर्षको उमेरमा अमेरिकाको क्यालिफोर्नियास्थित कोस्टा मेसास्थित आफ्नै निवासमा देहान्त भएको छ । गएको फेब्रुुअरी १० मा उनको निधन भएको हो । सन् १९७० को दशकमा टेलिभिजन र रेडियोमा गीतहरु लोकप्रिय…

‘डन्ट लुक अप’ले बनायो कीर्तिमान, हेरियो डेढ करोड घण्टा बढी

सिनेमा हल र नेटफ्लिक्समा एकसाथ रिलिज भएको पर्यावरणीय सिनेमा 'डन्ट लुक अप'ले नेटफ्लिक्सले कीर्तिमान बनाएको छ । यो फिल्म डिसेम्बरको अन्त्यमा रिलिज भएयता एक सातामा नै १ करोड ५२ लाख घण्टा हेरिएको छ । यति धेरै हेरिएको नेटफ्लिक्सको इतिहासमा…

महामारी र वैज्ञानिकः ग्यलिलियोको अप्ठेरो

नुनो क्यासल-ब्रान्को गएको मार्च २०२० मा म विज्ञान तथा प्रविधिको इतिहासमाथि पिएचडी थेसिसमा रमाइरहेको थिएँ । अचानक विश्वविद्यालय प्रशासनले महामारीका कारण कार्यालय खुल्ने अवधि सीमित पारेकाले टाढैबाट अनुसन्धानका कार्य गर्न अनुरोधजन्य…

प्रकाशककी प्रेमिकालाई उपहार घाँडो

प्रख्यात प्रकाशन कम्पनी स्कोलास्टिकका मालिक रिचर्ड रोबिन्सनको गत गर्मी याममा निधन हुँदा अकस्मात चर्को होहल्ला भयो । कारण थियो, ८४ वर्षको उमेरमा हृदयघातबाट मृत्यु भएपछि उनको चार अर्ब डलरको कम्पनी अब कसले चलाउला भन्ने चासो । उनको परिवारले…

च्यात्तिएको चित्रलाई अढाई करोड डलर ?

बेङ्सी नामक एक बेलायती चित्रकारको च्यात्तिएको चित्रका लागि अढाई करोड डलर तिरिएको छ । एक जना एसियाली चित्रकला संकलकले सो चित्र किनेको वाल स्ट्रिट जर्नलले जनाएको छ । बेङ्सीले यसलाई प्राङ्क कला भनेका थिए । कलामाथिको यो ठट्टा उम्दा…

प्रकाशक बलिया कि कर्मचारी ? माइक पेन्सको आत्मकथाले ल्याएको एउटा मोड

प्रख्यात प्रकाशक सिमोन एन्ड सुस्टरले आफ्ना कर्मचारीहरूलाई बेलाबेलामा तालिम दिने गर्छ । जस्तो कि, पिछडा वर्ग वा लैंगिक अल्पसंख्यकका पुस्तकहरू प्रकाशनका लागि आए, तिनको मूल्याङ्कन कसरी गर्ने, तिनको प्रचार र व्यवस्थापन कसरी र कुन समुदायलाई…

यसरी एउटी अभिनेत्रीको सारा योगदान एकै झमटमा मेटियो…

झाओ वेई चिनियाँ मनोरञ्जन उद्योगमा दुई दशकदेखि लोकप्रिय अभिनेत्रीका रुपमा कार्यरत थिइन् । उनलाई हलिउडको रिजी विदरस्पुनसँग पनि दाँज्न सकिन्छ किनभने अभिनय मात्र होइन, उनले आफूलाई करोडपति व्यापारीका रुपमा पनि स्थापित गरिन् । उनले…

जसले बुक क्लबबाट ९०० मिलियनको कम्पनी उभ्याइन्

रिजी विदरस्पुन हलिउडकी अदाकारा हुन् । अस्कर अवार्ड जितेपछि नेपालजस्तो देशमा सर्वसाधारणले उनलाई चिन्न थालेका हुन् । उनले सन् २००६ र २०१५ मा गरी दुई पटक अस्कर अवार्ड हात पारेकी थिइन् । अस्कर अवार्डले उनमा पर्याप्त आत्मविश्वास…