साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

सेक्सपियरको बगैँचामा के थियो ?

विलियम सेक्सपियरका नाटकहरू अध्ययन गर्दा त्यसमा केही घरेलु उपचारका विभिन्न विधिहरू पनि बताइएको पाइन्छ । खासगरी अ मिडसमर नाइट्स ड्रिम नाटकमा टिटानिया नामक पात्रको आँखा जाँच गरेपछि जे उपचारविधि बताइन्छ, त्यो के थियो ? यसबारेमा अध्ययन…

दोस्तोएभ्स्की र शब्दकोशका पारखी

जुलियन बार्न्स बेलायतका प्रख्यात उपन्यासकार हुन् । उनी दोस्तोएभ्स्की र शब्दकोश भनेपछि हुरूक्क हुन्छन् । उनीसँग गार्डियन पत्रिकाले गरेको कुराकानीको सारसंक्षेपः म बच्चादेखि नै पढ्न भनेपछि हुरूक्क थिएँ । जस्तासुकै किताब, जहाँसुकै देखूँ,…

एक लेखकको आत्मस्वीकृति

इनो इसुम, लेखक, ५४ वर्ष, घानाका लेखक एक दिन म मेरा बुवासँग कारमा यात्रा गरिरहेको थिएँ । म साह्रै सानो थिएँ । सम्भवतः तीन वर्षको थिएँ कि ! बुवाले मलाई एटलान्टिक समुद्रको छेउमा लैजानु भयो र समुद्र देखाउनु भयो । त्यसभन्दा पहिले जीवनमा…

एन फ्राङ्कलाई बाल साहित्यकारको कविता समर्पण

प्रख्यात बालिका एन फ्राङ्कले लेखेको डायरी सार्वजनिक भएको ७५ वर्ष पुगेको छ । उनको डायरी सार्वजनिक भएको ७५ वर्ष पूरा भएको अवसरमा बेलायतका प्रख्यात कवि माइकल रोजेनले एन र उनको डायरीप्रति सम्मान व्यक्त गर्दै एक कविता सार्वजनिक गरेका…

कोकाकोलाका कारण पुरस्कार बन्द

बेलायतको बहुचर्चित पुस्तक पुरस्कार कोस्टा अवार्ड यस वर्षदेखि बन्द भएको छ । हालै कोस्टा अवार्डका व्यवस्थापकले एक विज्ञप्ति जारी गरी २०२२ को पुरस्कार वितरण नगरिने र यो सधैँका लागि बन्द गरिएको घोषणा गरिएको हो । कोस्टा एउटा चेन…

अनुसन्धानः दुर्घटनामा पुरूषभन्दा बढी महिला पीडित

सडक दुर्घटना र खासगरी कार दुर्घटनाका बेला चेपिने पुरूष र महिलाहरूबीच केही फरक हुन्छ ? अध्ययनले भन्छ, हुन्छ । कार दुर्घटनामा महिलाहरूको प्रकृति र पुरूषहरूको प्रकृति फरक हुन्छ । तर अनुसन्धानका अभावमा हामीले दुवै स्त्री र पुरूषलाई एकै…

जसले ६८ पुस्तक लेखे, बेस्ट सेलर बने, मर्दा जम्मा १२ हजार मात्र !

आधुनिक जमानाका दार्शनिक मानिएका एडवार्ड डि बोनोको गएको वर्ष देहान्त हुँदा उनको सम्पत्ति के हुने होला भन्ने धेरैलाई चासो थियो । तर जब उनका वकिलहरूको वक्तव्य बाहिर आयो, सबै जना छक्क परे किनभने ६८ वटा किताबका हिट लेखकको जम्मा रकम चाहिँ १२…

शोकमग्न यात्रीः शोकको भूगोल के हो ? कसरी हुन्छ मान्छे शोकग्रस्त ?

मेरी फ्रान्सेस ओ'कोनर मान्छे किन शोक मनाउँछ ? सबैलाई थाहा छ, यो मानिस जो मेरो अगाडि छ, कुनै न कुनै दिन टाढा हुनेछ । मर्नेछ र ऊ नरहेको कुरामा विश्वास गर्नुपर्नेछ तर पनि मन मान्दैन । जुन दिन त्यो मानिस मर्छ, विश्वासै लाग्दैन । भरै वा…

भ्लादिमिर पुटिनले उहिल्यै हारिसकेको युद्ध

युवल नोह हरारी रूसीहरूले युक्रेन हात पार्न सक्छन् तर युक्रेनीहरूले गएका केही दिनमा देखाएको वीरताले भनिरहेको छ, रूसीहरूलाई जरा गाड्न तिनले दिने छैनन् एक साताभन्दा कम अवधिमा नै भ्लादिमिर पुटिनको युक्रेन युद्ध ऐतिहासिक…

पुस्तकालय जाने सङ्ख्या आश्चर्यजनक रूपमा घट्यो

बेलायतमा पुस्तकालय जाने पाठकहरूको संख्या आश्चर्यजनक रूपमा कमी आएको एउटा अध्ययनले देखाएको छ । तर कोभिड १९ रोगको महामारीका कारण यस्तो भएको चार्टर्ड इन्स्टिच्युट अफ पब्लिक फाइनान्स एन्ड अकाउन्टिबिलिटी (सिफा)ले गरेको अध्ययन निष्कर्ष जारी…