बिहे किन गर्ने ?
मेरी एक जना ३१ वर्षीय चाइनिजमुलकी अमेरिकन साथी अहिले पाँच महिनाकी गर्भवती छिन् । उनले बिहे गर्नका लागि भनेर धेरै मान्छेहरूसँग डेटिङ् गरिन् र समय पनि बिताइन् । तर भनेको र सोचेको जस्तो मिलेन । कोहीसँग पढाइ नमिल्ने, कसैसँग कल्चर नमिल्ने,…