म्याक्सिम गोर्कीको “आमा” शृङ्खला ६०
किसानले बिस्तारै आफ्नो दाह्री सुमसुम्याउन थाल्यो । एकछिनपछि अड्डातिर हेर्दै बिस्तारै रुखो स्वरमा भन्यो –
“यी सबै कुरा यहाँ बन्दैन ... ।”
आमाले पुलुक्क उसतिर हेरिन् र भित्र पस्ने मौका खोजन थालिन् । किसानको अनुहार निकै सुन्दर र गम्भीर…