पहिलो नेपाली वाग्गेयकारः मित्रसेन
ज्ञातव्यमा
कलाकार मित्रसेनको परिचय दिनु अगि उहाँलाई दिइएको पहिलो सम्बोधनको स्पष्ट व्याख्या गर्नु उचित होला ।
वाग्गेयकारको अर्थ हुन्छ , प्राचीनकालमा जो व्यक्ति पद रचना औ स्वर रचना दुवैमा प्रवीण हुन्छ, उसलाई वाग्गेयकार भनिन्थ्यो ।…