साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

काठमाडौँका आँखा नपरेको ‘शैलुङ्ग’

सानो शैलुङ्ग पुगेर आएका साथीभाइहरूबाट त्यहाँको बारेमा सुनेदेखि नै शैलुङ्ग जाने इच्छा पलाएको थियो, तर मौका मिलिरहेको थिएन । कुराकानीको क्रममा शैलुङ्ग भ्रमणका लागि अकस्मात् आठजनाको समूह जुटेकाले यसपल्ट त जाने साइत पक्कै नै…

तीन टुक्रा कविता

१. किसान पसिना रोप्छ धर्तीमा सुन फल्दछ । २. मानिस ढुंगो पुज्दछ मान्छेलाई लत्याउँछ । ३. जीवन घाम र छाया घाम अस्तायो सकियो । उमामहेश्वर मार्ग, काठमाडौँ

कविता: आमा

देवता कस्ता हुन्छन् ? खै, मैले देखेको छैन देवता आजसम्म ! तर लाग्छ मलाई उनी मेरी आमाजस्तै होलान् मलाई चोट लाग्दा रुने म रुँदा फकाउने नराम्रै भए तापनि मेरा अनुहारलाई संसारकै सुन्दर ठान्ने, चुहिने झुपडीमा बस्ने मलाई…