साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

म्याक्सिम गोर्कीकाे “आमा” शृङ्खला १८

चारकुने खैरो दाह्री भएको मोटे पहरेदारले उनको काम डाक्यो, टाउकोदेखि खुट्टासम्म उनलाई हे¥यो र मेरो साथ लाग् भनेर खुच्याउँदै बाहिर निस्क्यो । आमालाई इच्छा भयो, उसलाई पछाडि एक धक्का दिऊँ, जसले गर्दा ऊ छिटोछिटो हिँडोस् । “कस्तो छ छोरा…