म्याक्सिम गोर्कीको “आमा” शृङ्खला ४१
भाग २, शृङ्खला ४१
६
टारकोल कारखानामा काम गर्ने ती मजदुरहरू दिनभरिको काम सकेर साँझपख रमाउँदै छाप्रामा फर्के ।
उनीहरूको आवाज सुनेर आमा ब्युँझिन् । उनी हाई गर्दै, मुस्कुराउँदै छाप्राबाट निस्किन् ।
“तिमीहरू दिनभर काम गरेर फक्र्यौ, म…