साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

म्याक्सिम गोर्कीको “आमा” शृङ्खला ४१

भाग २, शृङ्खला ४१ ६ टारकोल कारखानामा काम गर्ने ती मजदुरहरू दिनभरिको काम सकेर साँझपख रमाउँदै छाप्रामा फर्के । उनीहरूको आवाज सुनेर आमा ब्युँझिन् । उनी हाई गर्दै, मुस्कुराउँदै छाप्राबाट निस्किन् । “तिमीहरू दिनभर काम गरेर फक्र्यौ, म…

म्याक्सिम गोर्कीको “आमा” शृङ्खला ४०

भाग २, शृङ्खला ४० ५ तेस्रो दिन दुवै आइमाई आइपुगे । आमाले खेतमा काम गरिरहेको एक जना किसानसँग टारकोल कारखानाको ठेगाना सोधिन् र छिटै उनीहरू जङ्गलको एउटा भिरालो पाखोबाट ओर्लदै थिए, जहाँ रुखका जराहरू कसरी जमिनबाट बाहिर निस्केका थिए भने…

म्याक्सिम गोर्कीकाे “आमा” शृङ्खला ३९

भाग २, शृङ्खला ३९ ४ केही दिनपछि आमा र सोफिया गरिब आइमाईको भेषमा निकोलाइको अगाडि आएर उभिए । उनीहरूले सुतीको फाटेको कपडा लगाएका थिए, पिठ्यूँमा झोला बोकेका थिए र हातमा लठ्ठी लिएका थिए । यस पहिरनमा सोफियाको कद अति होचो देखिन्थ्यो । र उनको…

म्याक्सिम गोर्कीकाे “आमा” शृङ्खला ३८

भाग २ ३ साँझतिर निकोलाइ घर फर्क्यो । बेलुकीको खाना खाँदै सोफियाले उनीहरुलाई हाँस्दै बताइन् – कसरी उनले निर्वासनबाट भागेर आएको मान्छेलाई लुक्न मद्दत गरेकी थिइन्, कसरी उनलाई जासुसी पुलिसको डरले सताएको थियो र हरेक मान्छेलाई…

म्याक्सिम गोर्कीकाे “आमा” शृङ्खला ३७

भाग २ २ निकोलाइ भेट्न आएको चौथो दिन उसकहाँ डेरा सर्ने उद्देश्यले आमा घरबाट निस्किन् । आफ्ना दुईवटा सन्दुक लादिएको गाडामा बसेर आमा खेतहरु भएर जाँदै थिइन् । अलिपर पुगेपछि आमाले पछाडि फर्केर हेरिन् । अकस्मात् उनले अनुभव गरिन्, मानौं उनी…

म्याक्सिम गोर्कीकाे “आमा” शृङ्खला ३६

भाग २ १ बाँकी दिन आमाको आत्मा र शरीरमा एक घोर शिथिलता कायम रह्यो । नानाथरीका धमिला सम्झनाहरुले उनको पिछा गर्दै थिए । उनका आँखाअगाडि कहिले त्यो होचो अफिसरको अनुहार एक खैरो टाटाको रुपमा नाच्थ्यो त कहिले पाभेलको काँसजस्तो अनुहार…

म्याक्सिम गोर्कीकाे “आमा” शृङ्खला २२

“मलाई त लाग्छ अब छिटै सबै छुट्नेछन् ! इसाईको बयानबाहेक उनीहरुसँग अरु कुनै प्रमाण छैन । इसाईलार्य थाहा नै के थियो र ?” आमा यताउता गर्दै थिइन् र बराबर छोरालाई हेर्थिन् । आन्द्रेइ हात पछाडि राखेर झ्यालनेर उभिएको थियो र पाभेलको कुरा…

म्याक्सिम गोर्कीकाे “आमा” शृङ्खला २१

एकपल्ट उसले भन्यो – “होइन, कोही न कोही त दोषी हुनैपर्छ । म तिमीलाई भन्छु – ऊ त्यहाँ बसेकाहरु नै दोषी हुन् । हामीले आफ्नो जीवनबाट सम्पूर्ण अनावश्यक कुराहरुलाई बडो निर्ममतापूर्वक उखेल्दै जानुपर्छ !” “एकपल्ट टाइमकिपर इसाई पनि…

म्याक्सिम गोर्कीकाे “आमा” शृङ्खला २०

उनी एउटा कुनातिर लागिन्, जहाँ सुती कपडाको पर्दापछाडि एउटा खाट राखिएको थियो । टेबुलअगाडि बसेर पढिरहेका आन्द्रेइले धेरैबेरसम्म आमाले लामो सास फेर्दै प्रार्थना गरिरहेको आवाज सुनिरह्यो । छिटोछिटो आफ्नो किताबको पाना पल्टाउँदै ऊ उत्तेजित…

म्याक्सिम गोर्कीकाे “आमा” शृङ्खला १९

“के भनेको तिमीले त्यस्तो ?” – आमाले झस्किँदै सोधिन् । उसले आमातिर हे¥यो र आँखा बन्द ग¥यो । अब उसको छ्याकटे अुहार बिलकुल अन्धोजस्तो लाग्थ्यो । “हो, छोराछोरीलाई आफ्ना आमाबाबु देखेर लाज लाग्न थालिसकेको छ !” – उसले सास फेर्दै भन्यो –…