साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book

मार्क ट्वेनको चर्चित उपन्यास “राजकुमार र भिखारी” भाग ९

उता राजदरबारमा नयाँ राजाको राज्याभिषेकको तयारी हुँदै थियो । राज्याभिषेक समारोहमा सर्वसाधारण जनतालाई पनि निमन्त्रणा गरिएको थियो ।( ) राजगुरूले टम क्यान्टीको शिरमा श्रीपेँच लाउनै लागेको बेला 'एकछिन पर्खनुहोस्‌' भन्ने ठूलो आवाज आयो ।…

मार्क ट्वेनको चर्चित उपन्यास “राजकुमार र भिखारी” भाग ८

केही व्यक्तिहरू मिलेर राजकुमार एड्वार्डलाई माइल्ज हैडनको आँखामा पट्टी बाँधेर जर्बजस्ती जङ्गल पुर्याए । जङ्गल पुगेपछि राजकुमारलाई राजकुमारको अभिनय नगर्न दवाव दिए । राजकुमारले आफ्नो आँखाको पट्टी निकाल्दै भने, "म राजकुमार नै हुँ । किन…

मार्क ट्वेनको चर्चित उपन्यास “राजकुमार र भिखारी” भाग ७

उता भिखारी टमलाई दरबारको कडा अनुशासित दैनिकीदेखि वाक्क लाग्न थालेको थियो । उसलाई राजाको जीवन गुलाबको ओछ्यानमा सुतेको जस्तो हुँदैन भन्ने महसूस हुन थाल्यो । सबभन्दा बढी रिस उठ्ने कुरो त दरबारीया समारोहमा थरीथरीका लुगाहरू पहिरिनु पर्ने…

मार्क ट्वेनको चर्चित उपन्यास “राजकुमार र भिखारी” भाग ६

भोजनपछि आफ्नो कथा सुनाएर राजकुमारलाई प्रभावित बनाउने प्रयास गरे । "मेरो नाम माइल्ज हैडन हो | मेरो बुबा सर रिचार्ड धनी र दयालु हुनुहुन्थ्यो । म सानो छँदा मेरी आमा बित्नुभयो । मेरो दाजु आर्थर पनि बुबाजस्तै दयालु हुनुहुन्थ्यो । तर के…