साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
sp machapuchara cash back ads

सर्जकले आफ्नो सिर्जनको आफैँ व्याख्या किन गर्छ ?

केही समय भयो, दुइटा कुराले दिमाग हल्लाइरहेको छ । सोच्नुहोला, छ र हल्लिनु दिमाग ? नहुँदा झनै बढी हल्लिने रहेछ । हल्लियो त । पिङजस्तै पो । पहिला आफैँसँग सम्बन्धित एउटा कुराले हल्लायो । कुरो थियो ‘अपरिचित अनुहार’को विमर्श । आयोजक…

नेपाली साहित्यले नोबेल कहिले जित्ला ?

भर्खरै एउटा टिभी अन्तर्र्वार्तामा प्रस्तोताले सोध्नुभयो— नेपाली साहित्यले नोबेल कहिले जित्ला ? जवाफ थिएन मसँग । हुने कुरो पनि भएन । कसरी होस् र? ‘तुलो बिछो मकर धन, राजाका हिरामोती भुसखातमा छन्’ भनेर आर्जे हेरेजस्तो कुरो भएन यो ।…

युवा प्रेम र यौनका ‘मात्रै’ ग्राहक हुन् ?

बालसाहित्यको ठुल्दाइ किशोर साहित्य । अझै उपल्लो — युवा साहित्य । ‘युवा साहित्य’ नै भन्ने त केही हुँदैन । तर एकछिनलाई युवाले रुचाउने साहित्य भनेर बुझौँ । बालसाहित्यमा त चङ्खे बाँदर र धतुरेकै युग सकिएको छैन नेपालमा । कता हो विज्ञान…

विधाहरूको प्राण बचाउने हो कि शरीर ?

मैले नै सुनेको पनि करिब पन्ध्र वर्ष भयो । वासुदेव त्रिपाठी, अभि सुवेदी, दयाराम श्रेष्ठ, गोविन्दराज भट्टराई गुरुहरूले सुनेको त अझ कति वर्ष भयो हाला? के? भनिसक्नु भए पो भन्नु? यी विश्वविद्यालयका प्राध्यापक ! यी विश्वविद्यालयका…

छिमेक जोड्ने पुल

केही साताअघि कुरो भारत–नेपालको उठ्यो । लिपुलेकबारे होइन । सुस्ता–कालापानीबारे पनि होइन । अर्कै । कुरा साहित्यको । त्यसमा पनि साझा सरोकारको । मुद्दाहरूको । सौराहमा भारत र नेपालका साहित्यकारको समागम भयो । सूत्रधार थियो कविडाँडा साहित्य…

दस्तावेजः अनुवादको सीमा

मैले बोल्ने सन्दर्भ २५ उत्कृष्ट नेपाली कथाको अङ्ग्रेजी अनुवाद सेलेक्टेड नेपाली स्टोरिजको छ । यहाँहरूलाई विधितै छ, खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले विगतका दिनमा पनि छानिएका नेपाली कविता र निबन्धका सङ्ग्रह तथा केही…

जहाँ कुशल शासक छ, त्यहाँ उज्यालो साहित्य लेखिएको छ

मेरा गुरु, सहप्राध्यापक तथा प्रसिद्ध समालोचक डा. रजनी ढकालले गृहकार्यमा दुई प्रश्न दिनुभयो । अस्ति बुझाउनुपर्ने पाठ, अलि ढिलो भयो । क्षमा याचना गर्दै आज टुप्लुक्किएको छु । ढिलो हुनुका बहाना अनेक हुन सक्छन् । तर, सबैभन्दा सुरक्षित बहाना…

समुद्रलाई बग्नबाट कुन पहाडले छेकेको छ र ?

अशोक गुरुले फेरि गृहकार्य थपिदिनुभयो । भन्नुभयो— “म्लेच्छ विद्या पढेर खालि पश्चिमको कुरा गर्छस् । अलि पूर्वको रस सिद्धान्त पढ् । सब्लाइम, सब्लाइम भनेर पुग्दैन । भरतमुनिको नाट्शास्त्र हेर् । अझै पढ् ! ” गृहकार्य भनेपछि... उहिल्यैदेखि…

गुरु ! शान्त बगेका आँसुले मनको विरह बोकेर लान्छन्

मेरो कथाकृति ‘अपरिचित अनुहार’ को लोकार्पण गुरुहरूले लिने कक्षाजस्तो भयो । गृहकार्यको चाङ । धन्न कृष्ण धरावासी दाइले बैङ्क, अमेरिका र देशको चक्करमा लीला गर्दा गर्दा आफू भूतपूर्व शिक्षक भएको बिर्सनुभएछ र गृहकार्य दिनुभएन । क्या मज्जा,…

किन सङ्कटमा पर्छन् विधाहरू ?

छिमेकीको बारीमा उम्रेको लौको, मेरो बारीमा आएर फल्यो । अब, लौको कसको ? फसाद पर्यो । यसो हेर्दा सजिलो छ मुद्दा । तर त्यति सजिलो चाहिँ होइन । छिमेकीको हक लाग्ने नै भयो । जरा उता छ । मेरोचाहिँ, किराया लाग्ने कि नलाग्ने ? फल…