साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
sp machapuchara cash back ads

समालोचना : लघुकथामा व्यङ्ग्यविधान 

व्यङ्ग्य विकृति र विसङ्गतिमाथिको छेडखान हो । कुनै व्यक्ति वा घटनालाई लक्षित गरी नराम्रा पक्षप्रति धज्जी उडाउँदै लेखिने लेखन प्रवृत्ति नै व्यङ्ग्य हो। सामाजिक बेथिति, जीवनमूल्यको ह्रास, विकृत मानवीय मनोवृत्ति, राजनैतिक प्रशासनिक भ्रष्ट…

कविता- प्रश्न

बाबु, तिम्रो कविताले मेरो पुरिएको घर उप्काउँछ त ? एक जना वयोवृद्ध बाले आशाको घुयेँत्रो फाल्नुभो कवितिर कविको बोल्ती बन्द भो चुरिफुरी गलेर निमन भो ।बाले परारको विपत्तिमा यसैगरी सिंहदरबारलाई अचानक भेट्दा सोध्नुभएको प्रश्न…

कथा, छोटो कथा र लघुकथा : समानता र भिन्नता

विषय प्रवेश : कथा, छोटो कथा र लघुकथा आख्यान सन्दर्भित शब्द हुन् । कथा र छोटो कथा आख्यानका मझौलो रूप कथाकै आकारगत भिन्नता हुन् भने लघुकथा अर्कै छुट्टै प्रविधा हो तर धेरैमा छोटो कथा नै लघुकथा हो भन्ने भ्रम छ । यो भ्रम लेखकमा पनि छ र…

रमेश विकल र उनको ‘अपाङ्ग वर्ष’ लघुकथा

विषयप्रवेश : रमेश विकल मूलतः आख्यानकार हुन् । आख्यानका अतिरिक्त नियात्रा, नाटक, बालसाहित्य आदिमा पनि उनको कलम चलेको छ । आख्यानका कथा र उपन्यास दुवै प्रविधामा कृतिहरू प्रकाशित भए पनि तेस्रो प्रविधा लघुकथामा भने उनी फुटकर रूपमा मात्र…

लघुकथा: सास 

“सास छ साहुजी ?” – उसले पसलेसँग सोध्यो । “कति जाने दिऊँ ?” – साहुजीले प्रतिप्रश्न गरे । उसले टाउको कन्यायो र भन्यो – “सबैभन्दा सानोलाई कति पर्छ साहुजी ?” साहुजीले भने – “यो अठार सय, यो पच्चीस सय र अनि यो प्रतिगोटा ३ हजार ।” “ओहो !” –…

लघुकथाः नयाँ वर्ष

एक जना बुढाले तन्नेरीतिर फर्किएर भन्यो – “तँ हिजोको मेरो अंश मात्र होस् ।”तन्नेरी पनि के कम थियो र, बल पनि उसैसँग थियो अनि बैंस पनि । उसले बुढालाई ओठे जवाफ लाउँदै थियो – “तिमी जीर्ण र जरा काया देखाएर ममाथि बलजफ्ती अतिक्रमित हुन नखोज…

मर्दी हिमाल : एक उत्सुकताको ट्रेकिङ

हिमालहरू सुन्दर र सफा छन् । यसैले मलाई हिमाल मन पर्छ, हिमालको गाढा स्निग्धता मन पर्छ । हिमाल प्रकृतिको मनोरम कल्पना हो । प्रकृतिको मनोरम कल्पनामा यायावर बनेर अवलोकन गर्न पाउनु एउटा सुखद् अवसर हो भन्ने मलाई लाग्छ । यात्रामा चार जनाको मतो…

लघुकथा: अचला

बाल्यकालबाटै रङहीन जीवन बाँचिरहेकी अचला आज बालक छैन । हुर्किएको बैंस र वसन्तले उसलाई पूर्णतया रंगाएको छ तर पुरानो संस्कारको घर उसलाई रङहीन र उजाड नै देख्न चाहन्छ ।होली आयो रङहरूको उत्साह लिएर । पिचकारी, लोला, रङका प्याकेटका…

लघुकथाः लायक नागरिक / नालायक नागरिक

(१) लायक नागरिक आफू अपठित र गँवार हुनुको पीडाले कोक्किएर उसले आफ्नो एक मात्र छोरोलाई खाईनखाई ऋणधन गरेर भए पनि एकमुठी चेतना किनिदिन चाह्यो ।छोराले सानैदेखि देश बुझ्यो, समाज चिन्यो, पढेर यहाँ के हुँदो रहेछ र ? सम्झ्यो, पढेकाहरू सबै…

लघुकथा:  तृष्णा 

शिशिर ऋतुको झिसमिसे ओसिलो बिहान चौराहामा ऊ गुनगुनाउँदै उभिएकी थिई | बाहिर   ठिहि-याउने जाडो थियो | उसका मनभित्र ह्वारह्वारती जठराग्नि दन्किएकाले हुनुपर्छ — त्यो जाडामा पनि ऊ बेस्मारी गरमाएकी जस्ती थिई जतिखेर उससँग उखरमाउलो बैंस थियो |…