लेभ तोल्सतोइका विश्व-प्रसिद्ध उत्कृष्ट कथाहरू, खोल्तोमेर, अध्याय ११
अध्याय एघार
मालिक फर्केर आयो र मुस्कुराउँदै निकिताको सामुन्ने बस्यो । उनीहरू दुवै जना केही बेरसम्म चुप लागिरहे ।
“अँ , तिमी बताउँदै थियौ, भोयेइकोभसँग घोडा किनेको कुरा ।” -सेर्पुखोभ्स्कोइले त्यसै सोध्यो ।
“हो ! आत्लास्नी चाहिं…