साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

लघुकथा : आशीर्वाद

ऊ अवसरको खोजीमा थियो । उसलाई जसरी नि शिखरमा पुग्नु थियो । उसले एउटा आशालाग्दो चाकरीको भर्‍याङ देख्यो । निहुरिएर दण्डवत् गर्दै भन्यो - “प्रभु मलाई अवसरको ढोका खोलिदिनुस् ।” “तथास्तु ! चढ् माथि ।” उसलाई आशीर्वाद प्राप्त भो ।…

कविताः भन्नुहोस् सरकार !

भन्नुहोस् सरकार ! म कहाँ सुरक्षित छु घर भित्र वा बाहिर गाउँमा वा राजधानीमा ? भन्नुहोस् सरकार ! म कुन प्रकोपबाट सुरक्षित छु ? भूकम्प बाढी पहिरो हिंसा दुर्घटना वा महामारी ? भन्नुहोस् सरकार ! तपाईँ कुन भ्यू टावर वा मचानमा…

संस्मरण : हिरोसिमा रोएको मन

मानिसहरू अत्यन्तै पीडाले तड्पिँदै भागिरहेका देखिन्थे । कसैको आँखा बाहिर निस्केका थिए । कोही हातखुट्टा र शरीर जलेर पीडाले चिच्याइरहेका थिए । कसैको छाला आगोले पोलिएर झुन्डिएका थिए । कतिपय मानिसहरू तापको जलन सहन नसकेर पीडाले तड्पिँदै गहिरो…

तीन मुक्तक

गोलार्धको एकछेउमा रात र अर्कोछेउमा घाम हुन्छ कसैको मनमा अल्लाह, येसु कसैको प्रिय राम हुन्छ हरेकको आफ्नै हिँड्ने बाटो र अलग विचार हुन्छन् कसैलाई गुरुद्वार, मस्जिद कसैलाई घर नै धाम हुन्छ । मान्छे भित्र किन यति…