साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

राजदरबार हत्याकाण्डपछि सबैभन्दा हिट भएकाे आलेख

युवराज दीपेन्द्र बाँचिबर्ती रहँदा उनी मेरा कोही थिएनन् र म उनको कोही थिइनँ | उनी श्री ५ थिए, म थिएँ श्री एक | उनी धकलाग्दो गगनचुम्बी पर्खालले घेरिएको नारायणहिटी राजदरबारको चक्रव्यूहको एक टापूमा कतै बस्थे, म बस्थें चाबेलको आफ्नो खुला…

घोडा, ईश्वर र मेरा बा

मेरा बाको ईश्वर घोडाबाट लडेर थलापर्‍यो र त्यस भयानक दुर्घटनाबाट जगत्लाई हेर्ने मेरो दृष्टिकोणको वीजारोपण भयो । फुर्सदका क्षणहरूमा जब म आफ्नो अतीतलाई चियाउन खोज्छु, त्यस दुर्घटनाको सम्झनाले मेरो चित्तमा अतीतको विषादपूर्ण याद सोहोरेर…