कुनै आगोले कसैलाई किन पोल्दैन ?
मनमौजी भाषा
भाषालयको यो एक कोरी शृङ्खला हो । अघिल्लो शृङ्खलामा पनि कोरीको कुरा थियो र कोरीबारे कमैलाई थाहा हुनसक्ने सम्भावनासहित केही प्रश्न पनि थिए । ती गणना कसरी गर्ने भन्नेमा केन्द्रित थिए ।
कोरी नेपाली भाषामा गणना पद्धतिको…