साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
sp machapuchara cash back ads

हे निपात ! तिमी त साह्रै सुन्दर छौ

निपातको परिचय आफ्नै पूर्ण र स्वतन्त्र कोशीय अर्थ प्रायः नहुने तर वाक्यमा प्रयुक्त भएपछि आफू पनि अर्थयुक्त हुने र वाक्यका अर्थमा मिठास थपिदिने अव्यय शब्दहरूलाई निपात भनिन्छ। भाषामा खास खास भावलाई व्यक्त गर्न स्वयम् प्रत्यक्ष रूपले…

भइ/भई र भै कहाँ कहाँ प्रयोग गर्ने ?

'भइ/भई' शब्दको प्रयोग १. 'हु' धातुबाट बन्ने क्रियामूल, क्रियापद वा अन्य रूपमा ढुक्कसँग भइ/भई प्रयोग गर्ने। (क) जस्तै : भइरहनु, भइरहँदा, भइसकेपछि, भइस्, भइन्, भइनँ, भइन, भइसक्दा, भइहाल्यो, भइसक्यो, भइदियो आदिमा ह्रस्व इयुक्त भइ…

नेपाली भाषा लेखनमा रहेका केही अन्योल र मार्गदर्शन

  १. 'व्य' कि 'ब्य' भन्ने सम्बन्धमा यसमा धेरै जना झुक्किनुहुन्छ । यसलाई सम्झने सजिलो विधि छ । नेपाली भाषामा उपयोग हुने तत्सम शब्दमा "ब्य" को प्रयोग भेटिँदैन । तसर्थ निर्धक्ककासाथ "व्य" को प्रयोग गर्न सकिन्छ। उहाहरणका लागि…

ह्रस्व-दीर्घ कसरी जान्ने ?

१. अन्तमा हिकार आएमा 'चाहिँ' शब्दबाहेक सबैमा दीर्घ लेख्ने, "चाहिँ" अव्यय भएकाले ह्रस्व लेखिएको । कोही                        यही त्यही                         त्यहीँ यहीँ                          कहीँ उही…

अचेलका नारी गर्भवती हुँदैनन्, प्रेग्नेन्ट हुन्छन् 

उठान नेपाली भाषामा संस्कृत वा प्राकृत भाषाबाट आएका शब्दबाहेक अन्य भाषाबाट आएका शब्दलाई आगन्तुक शब्दका रूपमा पहिचान दिइएको छ । त्यस्ता आगन्तुक शब्दलाई स्वदेशी र विदेशी आगन्तुक शब्दमा वर्गीकरण गरी अध्ययन गर्न सकिन्छ । नेपालभित्रकै अन्य…

“ब” र “व”मा झुक्किनुहुन्छ ? आउनुहोस् द्विविधा निवारण गरौँ

१.  "ब" र "व" को उच्चारण भिन्नभिन्नै हुने भए तापनि प्रयोगकर्ताहरू यी दुई  वर्णको प्रयोगमा निकै द्विविधामा परेको देखिन्छ । यस समस्याको मुख्य कारण "व"लाई पनि "ब" नै उच्चारण गर्नु हो । नेपाली जनजिब्राले यी दुई वर्णको उच्चारणको भेद…