ऐना अर्थात् दर्पण
उपन्यास-ऐना
लेख- समीक्षा
डी. रोहित बम्जन, दार्जिलिङ निवासी हालैमा नयाँ दिल्लीमा कार्यरत छन् जसले यही साता ‘ऐना’ शीर्षकको उपन्यास विमोचन गरेर साहित्यिक परिधिमा प्रवेश गरेको आफ्नो उपस्थिति जनाएका छन्। पछिल्लो पच्चिस वर्षयता दिल्लीमा…