कोरोना डायरीः पिएचडीका मेरा विद्यार्थी
२३ गते कार्तिक २०७७
आठ बजे सेवा छोरी आइपुगिन्, अत्यन्तै हतारिएका तनावमाझैँ । रात कसरी बित्यो थाहा भएन । म पनि तल झरेँ र उनलाई भान्सामा सघाउन खोजेँ । उनको योजनामा रहेछ, मैले बाधा गरिनँ, स्नानमा गएँ ।
नौ बज्दा खाना खाने बेला भयो ।…