गरा गरा पसिनाका दाना रोपिदिन्छु
जहाँ भेट्छु ढुङ्गो त्यहीँ देव खोपिदिन्छु
पाखुरीमै बाँच्छु , हात थाप्न जान्दिन म
नेपाली हुँ दुःखदेखि भाग्न जान्दिन ममेरो आफ्नै माटो छ दस नङ्ग्रा खियाउन
आफ्नै खोला , नदी छन् यो माटो भिजाउन…
औंला दिदा हत्केला नै खोस्नेहरु छन
फूलै दिए पनि काँडा रोज्नेहरु छनदयै गरी आफैले सवैथोक सुम्पिदा पनि
भिखारी नै भयो भनि सोच्नेहरु छनजीवन हो सुखैले जिउनु पर्छ भन्दा
काखमा नै मृत्यु बोकि हिड्नेहरु छनरहेसम्म…
नयाँ वर्षको छेको पारेर नेपालमा प्रत्येक नेपालीले आफू जन्मको अर्थ र सार्थकता खोज्नु पर्ने भन्दै शुभजन्मोत्वस नेपाल जन्मिएको छ ।साहित्यकार शीतल कादम्बिनी र बाबु त्रिपाठीले एक समारोहका बीच नयाँ बानेश्वर थापागाउँमा रहेको लेखनकुन्जमा…
कविता १. ~~~ चिसो पृथ्वी ~~~पृथ्वी जहिले सुनसान रहन्छ ।
चुपचाप ट्वाल्ल परेर हेरिरहन्छ
आकाश गर्जेको
पानी बर्सेको
असिना झरेको....
यस्तै के-के.... ।।त्यसैले बेला बेला
भुईँचालाले घच्याक्क परेर
झस्काउँदै गर्छ…
साहित्यपोस्टले सञ्चालन गरेको घोस्ट राइटिङ् लघुकथा प्रतियोगिताको पाँचाैँ अङ्कमा शुक्रराज कुँवर, विष्णु भण्डारी (आचार्य) र लक्ष्मीप्रसाद पाैडेल विजयी हुनुभएकाे छ । यस प्रतियोगिताकाे अघिल्लाे साता इन्दिरा गाैतम, शेखर आचार्य र गाेपाल खनाल…
मानिस स्वतन्त्र प्राणी
ऊ स्वतन्त्रतामा रमाउँछ
ऊ स्वतन्त्रतामा नै माैलाउँछ
तर मेरा स्वतन्त्रतामा भने
मैले लगाम लगाएकाे छु
उसले नै लगाएकाे बाटाे समाएकाे छु
मेराे मन मस्तिष्कमा लगाइएकाे त्याे मनकाे लगाम
मेरै गाउँको…
कस्तो सदीमा जन्मिएँ कुन्नि चारैतिर डर लाग्दो हेपाइ छ
आफ्नैलाई मात्र हेर्नेदेख्नेसुन्ने वरिपरी कर लाग्दो चेपाइ छप्राविधिक प्रगतिमात्र हुनु नै पर्ने बाध्यता खै कस्तो हो यो
पाठकहीन स्थितिमा पनि रमाइदिने रहर लाग्दो लेखाइ छधर्म…
त्यो समय थियो
खोला खेतमा चैते धान रोपी सकेर
सिङ्गै गाउँ, जब गाउँ फर्कन्थ्यो
अनि नयाँ वर्ष आउँथ्योत्यो समय थियो
माटो भिज्ने गरी पानी परिसकेपछि
प....रको खरबारीमा, जब खरका बुच्काहरू
एक बित्ताका हुन्थे
अनि नयाँ वर्ष आउँथ्यो…
As I had almost forgotten the old man, he arrived in front of my shop again. He was redirected to the south, the opposite of the lavatory, in the north.
“How fast he has returned!” I thought, as he almost collided with a chubby woman…
डोरी चुँडिएर
सकिन लाग्दा
बाँकी रहेको
एक,
सरो धागो
जस्तै त छ, तिम्रो र मेरो सम्बन्धन
अब
तिमी
ति दुई टुप्पोलाइ
गाँठो बनाउने प्रयास नै गर्न सक्छौँ।
न त,
म
तिमीबाट चुँडिएर नै जान सक्छु।हिजो भर्खर
पा......री…