धुवाँको तस्बिर
कपिलले जागिर छोड्ने निर्णय गरेर राजीनामाको इमेल लेख्न लागेको थियो । एस्ट्रेमा राखेको चुरोट उठाएर एक सर्को तान्यो अनि फेरि कम्प्युटरको स्क्रिनमा हेर्यो । त्यहीबेला धेरै दिनपछि चियाङ सरासर कपिलको कोठामा पस्यो ।
चियाङ अर्थात् कपिलको…