साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

समालोचना के हो र कसरी लेखिन्छ ?

१. विषय प्रवेश साहित्यलाई सिर्जना र समालोचना गरी दुई पाटोबाट हेर्ने गरिन्छ । पूर्वीय तथा पाश्चात्य साहित्य जगत्मा सिर्जनालाई हेर्ने समीक्षात्मक दृष्टिकोणलाई आलोचना वा समालोचना भन्ने गरिन्छ । वर्तमान नेपाली सन्दर्भमा आलोचना भन्नासाथ…

पुस्तक–समीक्षा के हो र कसरी लेखिन्छ ?

१. विषय प्रवेश सिर्जना र समालोचना साहित्यका दुई पाटा मानिन्छन् । सिर्जनामा कल्पनाशीलता हुन्छ भने समालोचनामा आलोचनात्मक दृष्टि हुन्छ । पुस्तक–समीक्षा सिर्जना होइन । यसमा सिर्जनामाथि पाठकीय दृष्टिकोण वा समालोचनात्मक दृष्टिकोण प्रस्तुत…

चलचित्र के हो र कसरी लेखिन्छ ?

१. विषय प्रवेश साहित्यका विविध रूपमध्येमा एउटा रूप चलचित्रलाई पनि मान्ने गरिन्छ । यसमा पनि श्रव्य र दृश्य दुवै रूपको मिश्रण पाइन्छ तर यो अन्य साहित्यिक विधाहरूभन्दा अलि फरक प्रकृतिको हुन्छ । कला शब्दले सिर्जनाका धेरैजसो भेदहरूलाई…

गीतिनाटक के हो र कसरी लेखिन्छ ?

१. विषय प्रवेश साहित्यका श्रव्य र दृश्य भेदमा दुवैको मिश्रण भएर सिर्जना हुने विधालाई गीतिनाटक भनिन्छ । गीतिनाटक शब्दले नै गीत र नाटक दुवैको अपेक्षा गर्दछ । गीत भावनात्मक काव्यविधा हो भने नाटक अभिनयात्मक दृश्यविधा हो । गीतमा लयात्मकता…

नाटक के हो र कसरी लेखिन्छ ?

१. विषय प्रवेश साहित्यका श्रव्य र दृश्य भेदमध्येमा दृश्यकाव्यअन्तर्गत नाटक पर्दछ । नाटक पढिनेभन्दा पनि हेरिने विधा भएका कारण यसलाई दृश्यकाव्य भनिएको हो । प्रायः नाटकलाई मञ्चबाट प्रदर्शन गर्ने परम्परा परापूर्व कालदेखि नै चल्दै आएको हो…

एकाङ्की के हो र कसरी लेखिन्छ ?

१. विषय प्रवेश साहित्यका श्रव्य र दृश्य भेदमध्येमा दृश्यकाव्यअन्तर्गत नाटक पर्दछ । त्यही नाटकको एक प्रकारको छोटो संरचनालाई एकाङ्की भनिन्छ । एकाङ्की शीर्षकले नै यसले एउटा मात्र अङ्कको अपेक्षा गरेको हुन्छ भन्ने कुरालाई सङ्केत गरेको छ ।…

रूपक के हो र यसभित्र के के पर्दछन् ?

१. विषय प्रवेश संस्कृत काव्यशास्त्रमा काव्य वा साहित्यलाई श्रव्य र दृश्य गरी दुई वर्गमा विभाजन गरिएको छ । सुनेर वा पढेर आनन्द र ज्ञान ग्रहण गरिने कविता, आख्यान, निबन्ध आदिलाई श्रव्यकाव्यअन्तर्गत राखिएको छ भने हेरेर आनन्द र ज्ञान…

जीवनी के हो र कसरी लेखिन्छ ?

१. विषय प्रवेश साहित्यको निबन्धात्मक सिर्जनामध्येमा जीवनी पनि एक हो । गद्य साहित्यमा आख्यान र आख्यानेतर गद्य हुने गर्दछन् । आख्यानात्मक गद्यमा कथा पर्दछ भने आख्यानेतर गद्यमा निबन्ध विधा पर्दछ । जीवनीमा सम्बन्धित व्यक्तित्वको जीवनकथा…

कविता के हो र यसभित्र के के पर्दछन् ?

१. विषय प्रवेशअनुभूतिको लयात्मक अभिव्यक्ति नै कविता हो । कवि र कविता दुवै तत्सम शब्द हुन् । कवि शब्दको निर्माणमा दुईओटा मान्यताहरू पाइन्छन् । काव्यमीमांसकार राजशेखरलगायतका एक थरी वैयाकरणहरूले ‘कवृ वर्णने’ धातुबाट कवि शब्दको निर्माण…