साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

पुरुषहरूको कमजोरी वासना हाे ?

यो लेखको मुख्य कारण कसैलाई गाली गर्न या कसैलाई बचाउन लेखिएको होइन । केवल समाजका विशेष गरेर पुरुष मनोवृत्तिको उजागर गर्न खोजिएको मात्र हो । जसलाई समस्या परेको हुन्छ उही अघि सरेर बोल्नुपर्छ अनि बल्ल समस्याको वास्तविकता उजागर हुन्छ । आज…

आदि एक अन्त्य एक

मैले जे लेखे पनि यदि म मेरा भावलाई मूर्त अभिव्यक्तिमा ढाल्न सक्छु भने त्यो मेरो कृति हो, कविता हो । मेरो सोच क्लान्त होला, आक्रोशित होला तर मेरो सोचहरूलाई संसारिक कुनाबाट उछिट्यायर कसैको मनको कुनामा उभ्याउन सक्छु भने त्यो मेरो साहित्य…

कथा: सुखका तरेलीहरु

मध्याह्नलाई छोडेर दिन उकालो लाग्दै थियो । स्वयं देवादिदेव महादेव प्रकट भएर आशीष दिँदै भन्न लाग्नुभयो, ‘हे बालक के वरदान माग्न चाहन्छौ, माग ।’कोही यो भन्दा भाग्यमानी कसरी हुन सक्छ ? मलाई आफ्नो भाग्य बुझ्न केही समय लाग्यो ।‘पहिला…

कविताः खोटी महापुरुषहरु

कोहीसँग थोरै छ तर धेरै दिन चाहन्छ कोहीसँग धेरै छ तर थोरै दिन चाहन्छ कसको लिउँ ? कोही भन्छन्, मार्क्सवाद पहिलो व्यक्तिले गर्दा हुर्कन सकेन वास्तवमा कम्युनिजम दोस्रो व्यक्तिमा लाउन पर्ने हो ।लाग्छ, महापुरुष मात्र विफल हुन्छन्…

कविताः लाई

तप्प शीतको झप्प रातमा जिउँदो पातको धप्प राहमा जस्तै कुनै अजिङ्गरले बेरेर आहारालाइ मृत्युले घेरेर विस्तार खर्लप्प खान लागेझैँ आएको छ भेट्न सागलाई –लाईउष्ण दिनको रुग्ण पलामा जिउँदो देशको प्राणहीन धरामा अजङ्गको थियो अजङ्ग…

मलाई बनाइदेऊ

पसिनाका आलीमा फुल्छन् मनका मयूर उठ्छन् तलाउमा छाल छालमा पानी पानीमा रमाइला सङ्खेकिराको हाडमुनि म छु यतै छु । तनको एक बुँदमा गुह्यले भरिएर अन्तमा बन्छु सानो मनको सानो शून्यमा लुकेको ठूलो देवकोटा ।आऊ उठाऊ अझ ठूलो बनाऊ…