साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

भोजपुरबाट काठमाडौँ आउनु नै ठुलो विजय थियो – श्रवण मुकारूङ

मालिक ! म यो गोरखा राज्यमा अढाई सय वर्षपछि बौलाएँ मेरो टाउको फनफनी घुमिरहेछ जमिन आकाशतिर आकाश जमिनतिर भइरहेछ आँखा तिर्मिरतिर्मिर भएर हजुरको शीर दशवटा देखिरहेछु खोइ मेरो पैताला कहाँनिरे छ ? कहाँनिर छ बिसे नगर्ची ? मालिक म…

गजल शास्त्रीय र प्राविधिक विधा हो, आफूखुसीले लेख्न हुन्न – डा. घनश्याम परिश्रमी

गजल लेखन तथा नेपाली गजलको विकास र उन्नयनमा ४० को दशकबाट महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएका सर्जक हुनुहुन्छ डा. घनश्याम परिश्रमी । उहाँको खास नाम घनश्याम न्यौपाने हो । गजलमा प्रवेश गर्नुभन्दा पहिले उहाँ कवितामा सक्रिय…

नेपाली भाषामा लेखिँदैमा नेपाली साहित्य हुँदैन – नवराज लम्साल

बहुप्रतिष्ठित मदन पुरस्कार यो वर्ष लोकप्रिय कवि, गीतकार तथा सञ्चारकर्मी डा. नवराज लम्सालको पोल्टामा परेको छ । गत भदौ ११ गते शनिबार बसेको मदन पुरस्कार गुठीको बैठकले डा. लम्सालको महाकाव्य 'अग्नि' लाई सो पुरस्कार दिने घोषणा गरेको हो ।…

नेपाल गएर के गर्ने ?

नेपाल गएर के गर्ने ? बिहे गर्ने ? "नाइँ नगर्ने, मन छैन ।" व्यापार गर्ने ? "सानोतिनो गर्न लाजले दिँदैन, ठुलो गर्नलाई पुँजीले दिँदैन ।" मजस्तो मन भएको मान्छेले व्यापार गर्न सक्दैन पनि । नढाटी भन्नु पर्दा मजस्तो मान्छेले…

हामी स्वतन्त्र पहिचान चाहन्छौँ – विकास कार्की

कलकत्ता कुनै समय भारत वर्षकै राजधानी । अहिले पश्चिम बङ्गाल राज्यको राजधानी । त्यहाँ विभिन्न ठाउँबाट आएका मानिसहरु बसोबास गर्छन् । त्यसमध्ये नेपाली भाषीहरुको पनि उल्लेख्य मात्रामा बसोबास रहेको छ । समयक्रमसँगै कलकत्तामा नेपालीहरुको…

मलाई ‘नवराज पराजुली’ बन्न मन छ 

धेरै साथीहरुले भन्नुहुन्छ, 'तपाईं त नवराज पराजुलीको खतरा फ्यान हो नि, होइन ?' मलाई था छैन 'फ्यान' भनेको के हो र फ्यान भएपछि के के गर्नु पर्छ त्यो पनि था छैन । तर कवि पराजुलीबाट म एकदमै धेरै प्रभावित छु । उहाँका कविताहरुले मलाई एकदमै…

कवि उत्सवले ‘कविताका पाठक छैनन्, अब कथा लेखिन्छ’ किन भने ?

रोजगारीका लागि देश छोड्नेहरुको एउटा ठुलो भिड हामीसँग सधैँ भइरहन्छ । कसैले त्यसलाई बाध्यता भन्छन् । कसैको लागि त्यो रहरको विषय पनि हुन सक्छ । त्यो विवादको विषय पनि रहेन । घरपरिवार र देशभन्दा पर हुनुको मानसिक पीडालाई एकातिर थन्काएर आफ्नो…

समालोचकहरू जात, वर्ग र दलको दायराभन्दा बाहिर जान चाहँदैनन् – रामगोपाल आशुतोष

काठमाडौँ उपत्यका अर्थात् देशको राजधानी । ७७ जिल्लाका मान्छेहरु आ-आफ्नो सपना बोकेर थुप्रिने ठाउँ । अर्थात सबै कुराको केन्द्र । विभिन्न कारणले राजधानी आउने अधिकांशले काठमाडौँलाई कुनै न कुनै किसिमले गाली गरिरहेको पाइन्छ । काठमाडौँलाई…

हामी ‘जङ्क फुड’जस्ता कविताहरू लेखिरहेका छौँ

बेलायतस्थित "ल्याड्ब्रोक्स कोरल" नामक "बेटिङ एण्ड गेम्ब्लिङ" अर्थात "सट्टेबाजी र जुवा कम्पनी" जसले लामो समयदेखि विभिन्न खालको सट्टेबाजीको काम गर्दै आएको छ । यो पहिले संयुक्त राज्य अमेरिका बाहिर हिल्टन होटेल ब्रान्डको स्वामित्वमा थियो र…

सबैभन्दा पहिले बाआमाको बोली सुन्न मन छ – कवि राजेन्द्र

प्रखर वक्ता, कवि तथा सञ्चारकर्मी रमेश प्रसाईंले कुनै एउटा कार्यक्रममा भनेको कुराबाट आजको लेख सुरु गर्न मन लाग्यो । उहाँले त्यतिबेला भनेको कुरा अहिले जस्ताको त्यस्तै त याद भएन । तर उहाँले भन्न खोजेको आशय राख्न चाहन्छु । उहाँ भन्नुहुन्छ,…