बिलोक शर्मा कवि अनि अनुवादकको रूपमा परिचित छन् । उनका मौलिक कविता सङ्ग्रह ‘समयाभास’ (सन् २०१९) उनी ‘कविता र रोटेपिङ’ (भारतीय नेपाली कविताहरूका बङ्गला अनुवाद सङ्कलन, सन् २०२२) प्रकाशित भइसकेका छन् । विगत दुई दशकभन्दा बढी समयदेखि साहित्यलेखनमा होम्मिएका शर्माका देश-विदेशका विभिन्न पत्र-पत्रिकाहरूमा कविता अनि अनुवाद रचनाहरू (नेपाली अनि बङ्गला) नियमितरूपमा प्रकाशित हुन्छन् ।