गीताञ्जली श्री बुकर दौडमा, हिन्दी लेखकका दिन बद्लेला ?
एउटा कथा आफैँले आफूलाई भन्छ । त्यो पूर्ण कथा हुन्छ र अधुरो पनि, जस्तो कि कथाहरूको चलन हुन्छ । रोचक कथा छ ।
गीताञ्जली श्रीको उपन्यास 'रेत समाधि'को शुरूवाती दुई वाक्य यही नै छन्, जुन माथि उल्लेख गरियो ।
हालै यो उपन्यासको…