साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

विश्व-प्रसिद्ध बाल उपन्यास, फुच्चे राजकुमार, अध्यायः १२

अध्याय - बाह्र तेस्रो ग्रहमा फुच्चे राजकुमारको भेट एउटा जँड्याहासित भयो । त्यो जँड्याहा केही खाली बोतल र केही भरेको बोतल अगाडि राखेर चुपचाप बसेको थियो | "तिमी यहाँ के गरी बसेको ?" फुच्चे राजकुमारले त्यस उपग्रहको एक्लो बासिन्दालाई…

विश्व-प्रसिद्ध बाल उपन्यास, फुच्चे राजकुमार, अध्याय – एघार

अध्याय - एघार दोस्रो ग्रहमा एकजना घमण्डी मान्छे बस्थ्यो । टाढाबाट आफूतिर आउँदै गरेको राजकुमारलाई देखेर ऊ करायो, "वाह ! यहाँ कोही प्रशंसकको आगमन भइरहेछ ।“ फुच्चे राजकुमारलाई देख्नासाथ घमण्डी मान्छे टाढैबाट कराउन थाल्यो किनभने घमण्डीले…

विश्व-प्रसिद्ध बाल उपन्यास, फुच्चे राजकुमार अध्यायः दश

अध्याय - दश घर छोडेर हिँडेपछि फुच्चे राजकुमारले थुप्रै छिमेकी उपग्रहहरूको भ्रमण गर्यो | उसले भ्रमण गरेको पहिलो उपग्रहमा जनताबिनाको एक्लो राजामात्रै थिए | सिंहासनमा बसेका इमान्दार राजाले फुच्चे राजकुमारलाई देख्नासाथ भने, "आहा ! एकजना…

विश्व-प्रसिद्ध बाल उपन्यास फुच्चे राजकुमार, अध्याय- सात

अध्याय- सात पाँचौं दिनमा भेडाकै कारण मैले फुच्चे राजकुमारको जीवनको अर्को रहस्य पत्ता लगाएँ । उसले अचानक सोध्यो, "भेडाले यदि बुट्यानहरू खान्छ भने फूल पनि त खान्छ होला नि, होइन त ?" "हो, जे पायो त्यही खान्छ भेडाले त ।" "काँडा भएको…

विश्व-प्रसिद्ध बाल उपन्यास फुच्चे राजकुमार, अध्यायः छ

अध्याय - छ राजकुमारको जीवन दुःखले भरिएको हुनुपर्छ अर्थात्‌ उनले एक्लो महसूस गरेको हुनुपर्छ, किनभने उसको ग्रहमा मनोरञ्जनको एकमात्र साधन भनेकै सूर्यास्तको सौन्दर्य हेर्नु हो । यो कुरा मलाई चौथो दिनको बिहान मात्रै थाहा भएको हो,…

विश्व-प्रसिद्ध बाल उपन्यास फुच्चे राजकुमार, अध्यायः पाँच

अध्याय - पाँच  हरेक दिन फुच्चे राजकुमारबाट म, ग्रह र उसको यात्राका विषयमा केही न केही जानकारी पाइराख्थेँ । यस्तो जानकारी बेलाबेलामा उसको अनौठो खालको टिप्पणीबाट थाहा हुन्थ्यो | तेस्रो दिनको भेटमा फुच्चे राजकुमारले सोध्यो, “भेडाले…

विश्वप्रशिद्ध बाल उपन्यास फुच्चे राजकुमार, अध्यायः चार

अध्याय - चार फुच्चे राजकुमारको कुरा सुन्दा मलाई थाहा भयो, ऊ घरभन्दा अलि ठूलो ग्रहबाट आएको रहेछ । योभन्दा आश्चर्यको कुरा मेरा लागि अरू के नै हुन सक्थ्यो र ! मलाई राम्रैसँग थाहा छ, पृथ्वी, बृहस्पति, मङ्गल, शुक्र जस्ता विशाल…

विश्व चर्चित बाल-उपन्यास फुच्चे राजकुमार, अध्यायः तीन

अध्याय - तीन हवाइजहाजको बारेमा थुप्रै जिज्ञासा राख्यो फुच्चे राजकुमारले । तर आफ्नो बारेमा खासै केही बताएन उसले । संयोगवश उसले उच्चारण गरेका शब्दहरूबाट बिस्तारै केही अनौठा रहस्यहरु बुझ्न थालें मैले । हवाइजहाजका बारेमा बताएपछि फुच्चे…

विश्वका उत्कृष्ट कथाहरू, धुप आघात

                                                        धुप आघात                                              इभान अलेक्सेयेभिच बुनिन इभान बुनिनको जन्म तत्कालीन सोभियत रुसको भोरोनेजमा २२ अक्टोबर १८७० मा भएको थियो । बुनिन्‌…

बुढ्यौलीपन एक प्रक्रिया

भनिन्छ हिँड्ने व्यक्ति र दौडिने घोडा कहिल्यै बुढो हुँदैन, सधैँ सक्रिय भइराख्छन्  । वास्तवमा दौड्दा दौड्दै रोकिनु वा आराम गर्नु भनेकै बुढ्यौलीपन देखिनु हो । यौवन प्रकृतिको विलक्षण उपहार हो । जसलाई बुद्धिमानले सम्हाल्छ भने मुर्खले गुमाउँछ…