साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

कथाः टुटेको प्रेम र दुविधा

कुशल र विनिता एक अर्काको प्रेममा चुर्लुम्म डुबिसकेछन् । एक अर्काबिना त बाँच्नै नसक्ने रे ! कुशलकी आमाले पछि मात्रै थाहा पाउनु भयो, यी दुईको प्रेम प्रसङ्ग । त्यसै त छिमेकी, त्यसमाथि पनि विनिता ! कुशलकी आमा स्तब्ध हुनुभयो । विनिता केवल…