फ्लान्डर्स फिल्डमा अन्त्य भएको यात्रा
लमजुङबाट म केही दिनमै शहर फर्किएकी थिएँ । नागढुङ्गा, नैकाप, त्रिभुवनपार्क हुँदै कलङ्की आइपुगेको थियो गाडी । हो, त्यतिबेला जानू काम्बाङ लिम्बूसित म पहिलो पटक बोल्दै थिएँ । हार्दिक होटलमा उनको नियात्रा कृति फ्लान्डर्स फिल्डमा तमोरका…