साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book

आक्रमणपछि रूस्दीले गुमाए एउटा आँखाको दृष्टि

दुई महिनाअघि अमेरिकाको न्युयोर्क राज्यस्थित बफेलोमा भएको व्याख्यान कार्यक्रममा आक्रमणपछि मृत्युसँग जुझिरहेका लेखक सलमान रूस्दीको एउटा आँखाले काम नगर्ने भएको छ । आक्रमणपछि उनको एउटा आँखाको दृष्टि गुमेको छ । ७५ वर्षे लेखकले सन् १९८० को…
अझ पढ्नुस...

फुटबल विश्वकपको अवसरमा भायाटिभीले ल्यायो उत्साहजनक अफर

भायाटिभीको सदस्यता लिने ग्राहकले नयाँ हिमस्टार टिभी खरिदमा ५१% सम्म छुट पाउने
अझ पढ्नुस...

अध्यक्षसँग अनेसासका कुरामा प्राज्ञिक समितिको घोषणा

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले शुक्रवार साँझदेखि मासिक नयाँ कार्यक्रम शुरू गरेको छ । 'अध्यक्षसँग अनेसासका कुरा' नाम दिइएको उक्त कार्यक्रमको पहिलो अंकमा अष्ट्रेलिया महादेशमा रहेका अनेसासका पाँचवटा च्याप्टर प्रतिनिधिले…
अझ पढ्नुस...

“अघि बढे भेल बाढी…” बोलको आधुनिक गीत सार्वजनिक

गीतकार विष्णु आचार्य "अतृप्त" को शब्द रचना, ईश्वर अमात्यको सङ्गीत तथा जोश्ना अमात्यको स्वरमा तयार भएको "अघि बढे भेल बाढी...." बोलको आधुनिक गीत विन्दवासिनी म्युजिकको युट्युब च्यानलबाट सार्वजनिक भएको छ। यस गीतमा राज्यव्यवस्थाको…
अझ पढ्नुस...

द ब्रिटिस कलेजले पुनः ‘हल्ट प्राइज’ आयोजना गर्दै

थापाथलीस्थित ‘द ब्रिटिस कलेज’ले यस पटक पनि ‘हल्ट प्राइज’को आयोजना गर्ने भएको छ। यसअघि पनि सफलतापूर्वक कार्यक्रम सञ्चालन गरेको ब्रिटिस कलेजले यस वर्ष पनि आयोजना गर्न लागेको हो। हल्ट प्राइज फाउन्डेशनद्वारा स्थापित यस कार्यक्रम…
अझ पढ्नुस...

‘कथाकल्प’, ‘लीलाहरुमा माया’ र ‘विविध विवेचना’

१. कथाकल्प – रुद्र पौड्याल सिक्किम निवासी साहित्यकार रुद्र पौड्यालकृत कथासङ्ग्रह हो, ‘कथाकल्प’ । सङ्ग्रहमा ‘त्रिकोण’, ‘सयपत्री–संघ’, ‘स्ट्याण्डमा पर्खंदा’, ‘युगले जन्माएको एउटा मान्छे’, ‘मनोरञ्जन मात्र’, ‘अन्योलमा परेको क्षण’,…
अझ पढ्नुस...

उज्वल थापाले जीवनकालमै तयार पारेको पुस्तक सार्वजनिक

युवा नेता, उद्यमी तथा सामाजिक अभियन्ताको परिचय बनाएका दिवंगत उज्वल थापाको किताब ‘ह्वाइ नेपाल’ सार्वजनिक भएको छ । शनिबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाठौंमा आयोजित कार्यक्रममा डा. स्वर्णिम वाग्ले, मोहना अन्सारी, डा. गोविन्द…
अझ पढ्नुस...

विमल गुरुङ राष्ट्रिय कविता प्रतियोगितामा सीता तुम्खेवाको कविता प्रथम

धरानको विमल गुरुङ स्मृति पुस्तकालयले आयोजना गरेको ३१ औँ राष्ट्रिय कविता महोत्सव २०७९ मा तेह्रथुमकी सीता तुम्खेवा प्रथम हुनु भएको छ । तुम्खेवाको ‘रातो रुमाल’ शीर्षक कविता प्रथम भएको हो । तुम्खेवाले २१ हजार नगद र प्रमाणपत्र प्राप्त…
अझ पढ्नुस...

लघुकथा समाज नेपालमा गोपाल अश्क निर्विरोध

आज काठमाडौँमा आयोजित लघुकथा समाज नेपालको वार्षिक साधारण सभाले गोपाल अश्कको अध्यक्षतामा निर्विरोध ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । उपाध्यक्षमा तुलसीहरि कोइराला, महासचिवमा सुमन सौरभ, कोषाध्यक्षमा छविरमण सिलवाल, सचिवमा श्रीबाबु…
अझ पढ्नुस...

एउटा गज्जबको भिजुअल उपन्यास

नेटफ्लिक्सको सदस्य हुनुहुन्छ र सिनेमा अनि शृंखलाहरूको भिडमा के हेर्ने भनेर चित खाइरहनु भएको छ भने अनि, त्यसमाथि तपाईं साहित्यप्रेमी पनि हुनुहुन्छ भने तपाईंका लागि नयाँ खजाना छ । इटालेली लेखक मार्को मिसिरोलीको पुरस्कृत उपन्यास…
अझ पढ्नुस...