साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

माछापुच्छ्रे बैंकको नयाँ बन्दिपुर एक्सटेन्सन काउन्टर शाखा सिरहामा

माछापुच्छ्रे बैंकले मधेश प्रदेशको सिरहा स्थित कर्जन्हा नगरपालिका वडा नं. ०३, बन्दिपुरमा एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ । बैंकले असोज १४ गते शुक्रबार औपचारिक कार्यक्रमको आयोजना गरी उक्त एक्सटेन्सन काउन्टरको समुदघाटन गरेको हो ।…
अझ पढ्नुस...

दसैँको कोसेली स्वरूप नेपथ्यको ‘नैनताल’ सार्वजनिक

काठमाडौं, असोज १४ / बीसौं शताब्दीलाई सर्वाधिक प्रभाव पार्ने दुवै विश्वयुद्धका गोर्खाली लडाकाहरू रणमैदानका अग्रभागमा खटिए । घरपरिवारभन्दा निकै पर अनिश्चित भविष्य बोकेर हिँड्दैगर्दा उनीहरू रंगीविरंगी सपनाहरूको संसार बनाउने काम पनि गर्थे ।…
अझ पढ्नुस...

पाँचपटकका प्रधानमन्त्रीको ‘आत्मकथा’देखि ‘माधवी ओ माधवी’सम्म

‘साताका पुस्तक’ स्तम्भअन्तर्गत नयाँ तथा पुराना कृतिहरुलाई समेट्दै कृति तथा स्रष्टालाई साहित्यका पाठकसम्म पुर्याउने हाम्रो उदेश्य हो । अगामी दिनमा पाठक तथा स्रष्टाहरुको सहयोगले यस स्तम्भलाई थप सशक्त रुपमा अगाडि बढाउन सकिने विश्वास लिएका…
अझ पढ्नुस...

भुवन ढुङ्गानालाई ‘पवित्रा–श्रीकृष्ण स्मृति सम्मान’

काठमाडौँ, असोज १३ / साहित्यकार भुवन ढुङ्गानालाई ‘पवित्रा–श्रीकृष्ण स्मृति सम्मान’ अर्पण गरिएको छ । पुरस्कार संस्थापक राधा कार्कीद्वारा आफ्ना माता–पिताको नाममा स्थापना गरिएको सो सम्मान तथा पुरस्कार नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति…
अझ पढ्नुस...

सुरक्षाको कोणबाट नेपाल चिनाउने पुस्तक सार्वजनिक

काठमाडौं, असोज १३ / हाम्रो सुरक्षा नीति के हो ?  यो कसले र कसरी निर्धारण गर्छ ? यसको कार्यान्वयन कसरी भइरहेको छ ? पुस्तकका पाठकहरुमाझ अब यिनै जिज्ञासाहरु मेटिने गरी पब्लिकेशन्स नेपालयले एउटा नौलो विषयवस्तुतर्फ प्रयास अघि बढाएको छ । नेशनल…
अझ पढ्नुस...

नेपालभाषा अनुवाद श्रृङ्खला-४०

नेपालभाषाको ४५० वर्षअघिको पहेली गीत सिंहको जगर समाई सिंहको जगर समाई ख्याल गर्दछ भ्यागुतो ! पोखरीबीच बलेछ आगो — माछा त भुट्छु रे अचम्मलाग्दो घटना सुनेँ — माछा त उड्छु रे! अद्भुत भयो संसारबीच अद्भुत घटना कागले लग्यो दुईटा…
अझ पढ्नुस...

सुष्मा खड्काको तीन गजल

१ मेरो स्वतन्त्रता माथि प्रहार किन गर्छौ पर्वाह छैन भने प्रेम स्वीकार किन गर्छौ दुनियाँको अघि बेर्थै तमासा बनाएर मेरा आँखालाई हरदम सिमसार किन गर्छौ म सही छु अरुलाई बताउन जरुरी छँदैछैन तिमी आफैँले आफ्नो प्रचार किन गर्छौ भोलि…
अझ पढ्नुस...

मसान उपासकको गजल

बेलाबेलामा खबर नआए मनमा कति भय हुन्छ तिमी छुट्टिएपछि सोचेँ मैले खराब पनि निर्णय हुन्छ मृत्यु पर्खिन्छ भनेर योद्वा प्रेमिका भेट्न हिँडेथ्यो थाहा भो समय जस्तो बलवान् मात्रै समय हुन्छ बाले घर चलाउँदा छोराले सधैँ हजार मागेको हो…
अझ पढ्नुस...

साहित्यपोस्टको उत्कृष्ट अडियो पुस्तक अभियान सुरू, निहारिकाको ‘द्रौपदी अवशेष’बाट उद्घाटन

नेपालकाे एकमात्र साहित्यिक इदैनिक साहित्यपाेस्टले आफ्ना पाठकहरूलाई उत्कृष्ट पुस्तकहरूकाे अडियाे पुस्तक अभियान सुरू गरेकाे छ । दसैँकाे अवसर पारेर साहित्यपाेस्टकाे बेबसाइट तथा युट्युब च्यानलबाट अडियाे पुस्तककाे वाचन सुरू गरेकाे हाे ।…
अझ पढ्नुस...