यसपालि टि२० क्रिकेट वर्ल्ड कप २०२४ अमेरिका र वेष्ट इन्डिजमा जेठ २० गते बाट सुरु हुँदैछ । नेपाल सन् २०१४ पछि दोस्रो पटक भाग लिँदैछ। नेपाली क्रिकेट टिम केही समयदेखि क्रिकेटमा उच्च अन्तर्राष्ट्रिय लेभलको गेम खेल्दै आइरहेको छ । यसपालि नेपाली टिमले टि२० क्रिकेट वर्ल्ड कपमा पनि उच्च प्रदर्शन गर्ने आशा गरिएको छ।
नेपालको सबैभन्दा ठूलो र नं १ ब्राण्ड सि. जी. ले टि२० विश्वकप २०२४ लाई लक्षित गर्दै ‘खेल नेपालीको, टिभी नेपालको’ अभियान सुरु गरेको छ। यस रोमाञ्चक अभियानअन्तर्गत ग्राहकहरूले कुनै पनि सिजी ब्रान्डको टेलिभिजन खरिद गर्दा आकर्षक क्यासब्याक तथा ६५ र ७५ इन्चको टिभीमा सिजीको २.१ स्पिकर प्राप्त गर्न सक्नेछन्।

यस योजनाअन्तर्गत ग्राहकहरूले निःशुल्क डेलिभरी, निःशुल्क जडान, अन द स्पट ५ इएमआई, सीजी लोयल्टी क्लब रिवार्ड र सिजी इलेक्समार्फत आफ्नो सामानको मूल्याङ्कन आफैँ गरी एक्सचेन्ज गर्न सक्नेछन्। सिजी ब्रान्डका टिभीहरू नेपालको एक मात्र आइएसओ ९००१ः२०१५ प्रमाणित टिभीहरू हुन् र यसमा ग्राहकहरूले तीन वर्षको वारेन्टीको पनि मजा लिन सक्छन्।

आइसिसी टि २० विश्वकप २०२४ को नजिकिँदै जाँदा, नेपाली क्रिकेट फ्यानहरूले सिजीको क्युलेड टिभी नेपालको एक मात्र पहिलो गुगल सर्टिफाइड टिभीमार्फत खेलको मज्जा लिन सक्नेछन्।

यो अभियान नेपालभर सीमित समयको लागि लागु हुने बताइएको छ ।