गैरआवासीय नेपाली संघ अन्तर्गत अन्तर्राष्ट्रिय समन्वय समितिका उपाध्यक्ष डा. बद्री केसी रूसमा लामो समयदेखि नेपाली भाषा र साहित्यका क्षेत्रमा कार्यरत हुनुहुन्छ ।
करिब दुइ दशकयता एनआरएनएमा क्रियाशील रहनु भएका केसी साधारण सदस्य, रास्ट्रिय समन्वय परिषद्को महासचिव, दुई कार्यकाल अन्तर्राष्ट्रिय समन्वय परिषद् केन्द्रीय सदस्य, केन्द्रीय कोषाध्यक्ष हुँदै दुई कार्यकाल केन्द्रीय महासचिव रहिसक्नु भएको छ ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
