अमेरिकामा रहेर पनि प्रत्येक दुई वर्षमा पुस्तक प्रकाशन गरिरहनु भएका सर्वज्ञ वाग्ले गैरआवासीय नेपाली संघको भाषा, साहित्य, संस्कृति र सम्पदा विभागका सन् २०१७ देखिका कार्यकारी सदस्य हुनुहुन्छ । उहाँका जुवाघर (हाँस्यव्यङ्ग्य), क्यासिनो (कथा संग्रह), युधिष्ठिर (कथा संग्रह), साँढे (हाँस्यव्यङ्ग्य) र पुनर्वास (उपन्यास) पुस्तकहरु प्रकाशित छन् ।
गैरआवासीय नेपाली संघ अमेरिकाका उपाध्यक्ष वाग्ले पुर्नवास उपन्यासबाट चर्चामा आउनुभएको हो । उहाँ अमेरिकामा सामाजिक अभियन्ता र पत्रकारका रुपमा पनि उत्तिकै सक्रिय हुनुहुन्छ । वाग्ले अनेसास नर्दन क्यालिफोर्निया च्याप्टरका अध्यक्ष पनि हुनुहुन्छ ।
साहित्यपोस्टले उहाँसँग गरेको कुराकानी यहाँ पढ्नुहोस्ः
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला