खुल्ला गल्लीमा टाँगिएको यो मेरो भरिलो बैँसको धागालाई यो रातभर मैले त्यो कलिलो पुरुषको ओठसँग गाँस्न खोजेँ । अँह ! मोराले मलाई फिटिक्कै हेरेन । चस्मा खोल्नु त परै जाओस् । होइन यी पुरुषहरू के खोज्छन् अझै । आफ्नो बैँसलाई मार्न मैले त्यो मोराको बैँसलाई नै चाहेँ । यसरी खुल्ला तनमा उसले आफ्नो मनलाई डुबाउन सकेन । हरे ! हरेक रात पुरुषका लोभलाग्दा तस्बिर सधैँ मेरो कोठाका चारै भित्तामा टाँगिएका छन् । उनीहरू मलाई खुब हेर्छन् । कहिले मेरा कुरूप आँखाहरूलाई त कहिले मेरो सुन्दर बैँसलाई । कहिले मेरो नाङ्गो रूपलाई त कहिले मेरो नाङ्गो व्यवहारलाई ।

कोलेटको चेरी, एनीको ब्रोकब्याक माउन्टेन, लरेन्सको लेडी चटर्लिज लभर उत्ति नै प्रभावशाली छन् । रातभर यौवनलाई खेलाउन अनि भद्दा प्रश्नलाई अश्लीलताको परिभाषा दिन । असरल्ल परेको कपालले रेसमी धागाले जसरी अपहेलना पायो । आज त्यो मोराले पनि मेरो बैँसलाई त्यति नै अपमानित गरिदियो । बल्ल अलिअलि भए पनि बुझ्दैछु । त्यो सानी केटी लोलिताको बैँसमा के थियो र त्यो मोरो हम्बर्ड त्यस्तरी पागल भा’को ? छिः हुन त म पनि कहाँकी गतिली हुँ र ? म पनि त्यही मोराको पछि त लागेको हुँ नि !

इलैया पाठक

छचल्कँदै, भरिँदै, कसिँदै मेरो उमेर अहिले ३२ बाट मास्तिर उक्लन थालेको छ तर मलाई थाहा छैन यो सहर मभन्दा पनि कति उमेरले जेठो हो भनेर । मेरो गणितको जोडघटाउ ठिकै खालको छ तर यो बुढो भैसकेको सहरको उमेर भने म ठ्याक्कै नभए तापनि आकलन भने लगाइदिन सक्छु ।

“कति हो भनिदिऊँ ? सुन्नुहुन्छ ?“ भर्खरै २४ मा टेक्दै गरेको मेरो नयाँ ग्राहकको सामु म यो प्रश्न तेर्साएर उभिरहेकी छु ।

उसले ओठमा च्यापेको चुरोटको खिल्लीलाई हातका दुई औँलाले निकालेर हावामा धुँवा फ्याँक्दै भन्यो, “ कति भयो र यो सहरको उमेर मैच्याङ ?“

उसको मुखबाट आएको चुरोटको गन्ध र मैच्याङ भन्ने खल्लो आवाजले मेरो हृदयलाई छिया-छिया बनाइदियो । भन्न त मलाई पनि मन कहाँ नलागेको हो र ? “शब्दको भावलाई सम्हालेर हजुरले भर्खरै लगाउनुभएको घाउलाई निको पार्नुहोस् । हजुरहरू जस्ताको छातीमा मेरो स्तन धेरैपटक माडिइसकेका छन् ।” तर यो कुरा भन्न चाहिँ मैले नै सकिनँ केवल सोचिबसेँ ।

अन्तमा मैले उसको एक रातलाई नै त्यहीँ अन्त गर्दै सहरको उमेरको गणना गरिदिएँ, “जबसम्म हजुरजस्ता नपुंसकहरूको पनि वीर्य यो सहरका पर्खालहरूमा छरपस्ट भएर पोतिन्छन् नि । सोच्नुहोस् यो कुमारी सहर हो र त्यही कुमारीलाई हजुर हरेक रात बलात्कार गर्नुहुन्छ र स्खलन भएपछि शान्ति पाउनेहरूमा हुनुहुन्छ ।“

म यति भनेर नवग्राहकलाई त्यहीँ छोडेर आफ्नो डेरातर्फ लागेँ । विचरो मेरो नवग्राहक केही समयसम्म त मेरो पछाडि नलागेको पनि कहाँ हो र ? तर रातको समयमा मलाईभेट्टा उन उसले सङ्घर्ष नै गर्न सकेन ।

१५ वर्षको उमेरमा असरल्ल परेर खाटबाट तलतिर झरिरहेको कपाललाई सोहोरेर एउटै गुजुल्टो बनाए । ऊसँग मैले पहिले पनि निकै रात बिताएको त हुँ नि तर यति आनन्दलाग्दो चाहिँ कमै भयो । टाउकामा कपालको गुजुल्टो र खाटमा हामी दुईको गुजुल्टो । छिः ! अचम्म छ बा ।

म त्यो समयमा आफ्नो परिचय दिन सक्दिनँ । सायद त्यो समयमा हामी बादल बनेर आकाशमा उडिरहेका थियौँ  ।  बादल थाकेको छ भने पानीको बर्सात गर्न पाउने अधिकार पनि ऊसँग नै छ । म पनि आज कसैको पत्नी बनिरहेकी छु ।

केटाहरू मसँगको प्रेमका लागि लडिरहे तर कम्रेडहरूका लागि झगडा भयो । ऊ घरमा ढिलो आउन थाल्यो । बिहेअगाडि उसले देखाएका सपनाहरू पनि बिस्तारै सपना नै बन्दै गए । उसले सपना दर्साउनु नै सम्भोगपूर्वको नवयौवन र सम्भोगपछाडिको अहंता समान हुँदै गयो ।

यादका घरहरू पनि बत्तीजस्तै भयो । पहिला त त्यो थोरै चम्कँदा पनि धेरैलाई खुसी दिन सकेथ्यो त्यसपछि उसको तेज ह्रास हुँदै गयो । तब ऊ स्वतः फेरिन्छ । त्यसरी नै मेरो गर्भमा बढिरहेको उसको वीर्यको घमन्डलाई मैले नै हुर्काउँदै गएँ ।

उसले दिएको शीतको परिणाम थियो, जसले मलाई कब्जा गरिरह्यो । मलाई सिँगार्ने रूप र मालीबिनाको बगैँचा उसरी नै उजाड हुँदै गयो । रूपवान् थियो ऊ तर भद्दा त उसको यौवन थियो । उसको वीर्यको घमन्डसँगै उसले मलाई प्रयोग गरेर आफ्नो लागि एउटा पुत्र नामको सजीव प्राणीको जन्म गरायो । अब तपाईँ नाताको कुरा सोच्दै हुनुहुन्छ होइन ?

पक्कै पनि ।

नातालाई तिमी मेरो हृदयसँग गाँसेर हेर्न चाहन्छौँ भने सुन । यो कुरालाई त्यो समयमा तिमी आफ्नो कामुकतालाई मेरो नाङ्गो शरीरमाथि चढाउने बेलामा नै सोच्नुपर्थ्यो कि त्यसको कारक तिमीले जन्माएका हौँ र परिणाम ममा थुपरिदिएका छौ भनेर । उसलाई लागेन मेरो पनि हृदय छ भनेर । जसरी मेरो हात समातेर उसले यो सहरका हरेक गल्लीमा नाङ्गो नृत्य गरायो त्यसरी नै आज उसले मेरो हात तानेर त्यही गल्लीमा त्यसरी नै नृत्य गरायो साथमा बदनाम पनि । फरक यत्ति हो महोदय ! सुरुमा उसले मेरो ओठ चुमेको थियो अहिले चुम्नुमात्र होइन पूरै निचऱ्यो । म एउटी आमा हुँ । उसले भुल्यो । सोह्र बर्से जवानीको उखान अहिले झलझली सम्झिन्छु । हुन त म सोह्रमा लाग्दै पनि त छु तर आमा बन्नुको सौभाग्य पाउन सकिनँ । बैँसको तातो रातलाई अहिले तातो आँसुले पखाल्दै छु । उसले मलाई त्यागिदियो । केवल मलाई मात्र त्यागेको हो, मेरो सन्तान त्यो निर्दोष बालकलाई होइन ।

म के गर्न सक्थेँ र? सन्तान जन्माउनुको सौभाग्य मैले पाएँ तर आमा बन्ने सौभाग्य उसले अर्कै नारीलाई दियो ।

म त तिनीहरूको दुखाइले छिया-छिया हुन्छ जो जिद्दीको दास बनेर जिन्दगी बिताइरहेका हुन्छन् ।

आज फेरि यो सहर नौलो लागिरहेको छ । बाहिर बर्सातको भार छातामा पारेर आफू सुरक्षित भएका मानिसहरूको जमातलाई देख्छु । मैले आज पनि त्यो मोरोलाई देखेँ । सेता पिँडुला देखाएर उसले कट्टु लगाएको छ । कालो छाताले छोपेको उसको वदनबाट बिचबिचमा मेरो कोठातिर उसको आँखा पर्छ । पानी यति सहजै हट्नेवालामा छैन । साथमा हावाको पनि जोड पानीसँग प्रतिस्पर्धाका लागि चलिरहेछ ।

उनीहरूले पानीको धारमा उचालिएको हिलालाई आफ्नो कपडातिर फ्याँके । दाग ममा लाग्यो  । हावाको कारण उसले छातालाई बन्द गरेर ओतका लागि मेरै घरको पिँढीमा आइपुग्यो । सायद उसलाई आज मेरो भेट स्वीकार गर्नैपर्ने लेखाजोखा माथिबाट पनि छ क्यारे !

म उसलाई लिन तल झरेँ ।

ढोका खोलेँ ।

उसको शरीर काँपिरहेको थियो । यसरी काँपिरहेको थियो कि पूरै हिउँको भार उसले आफैँमा ढाकेको छ । मेरो नजर पहिलोपल्ट नै उसको कट्टुतिरको भागमा पोखियो ।

“के हेर्दै हुनुहुन्छ हजुर ?“ त्यो मोराले मलाई सोध्यो ।

म लाजले पानी-पानी भएँ । पाकेको फल झर्नेलाई भन्दा झार्नेलाई हतार भनेझैँ मैले पनि हतार नै गरेछु ।

मैले केही होइन भनेर उसको कुरा टारिदिएँ ।

“पहिलोपटक हो !“ उफ ! मैले फेरि उसलाई नवग्राहकझैँ सोध्न पुगेछु ।

“हजुर मलाई पहिलेदेखि नै खुब आँखा लगाउँदै हुनुहुन्छ नि ! के छ त्यस्तो खास ममा ?“ उसले मलाई सोध्यो ।

सोह्र वर्षको जवान केटो वेश्याका अगाडि आएर सोध्दै छ । के छ त्यस्तो खास ममा ?“ अरे वाह ! कति कुरा मिलाउन जान्दछन् यो पुरुष ।

उसको लुगाको तल्लो भागबाट अझै पानी झरिरहेको छ ।

उसलाई मैले मेरो कोठासम्म धाउने पहिलो आतिथ्य दिए । दोस्रो आतिथ्य मुस्कानका साथ उसले नै स्वीकार गऱ्यो ।

साँधुरो भऱ्याङमा ठेलाठेल हुँदै उसलाई मैले मेरो कोठामा ल्याए ।

ऊ मेरो कोठा हेरेर दङ्ग पऱ्यो । आँखा .. हरे ! मोरो त कलिला पो रैछ । त्यस्तै त्यस्तै ।

यसलाई अझैसम्म थाहा रहेनछ । वेश्याको कोठामा नाङ्गा पुरुषका तस्बिर र पुरुषका कोठामा अर्धनग्न अवस्थामा रहेकी नारीहरूको तस्बिर सजिन्छ भनेर ।

उसले त्यहीँ नै देख्यो । जुन म विगतका केही वर्षदेखि देख्दै आइरहेकी छु ।

“कपडा फेर न ।“

“कपडा“ उसले मलाई हेरेर यसरी सोध्यो कि कपडा भन्ने शब्द नै नौलो चिज हो । मसँग रहेका केही पुरुषहरूको कपडा उसलाई दिएँ । जुन कपडाहरू हतारहतारमा उनीहरू मेरो खाटमा छाडेर जान्थ्ये अनि म त्यसलाई धोइधाइ गरेर चिटिक्क पारेर राख्थे । सायद उनीहरू फेरि आउन र म उनीहरूलाई त्यो कपडा फिर्ता दिन सकूँ र केही पैसा लिन पनि सकूँ । यसरी मेरो कोठा धाउनेहरूमा त्यस्तै चौधदेखि चौवीस वर्षसम्मका पुरुषहरू हुन्थ्ये । सानैमा बाध्यताले बाँधिएर कसैका निम्ति स्वास्नी र हुन नसकेको बालकको आमा बनेकी म । खासमा मेरो शरीर त्यत्तिको बिग्रेको छैन । मलाई स्पर्श गर्नेहरूको अनुभूति छ कि म बढीमा भए बाइसकी हुनुपर्छ ।

“तिमीलाई थाहा छ अहिले तिमी कहाँ छौँ ?“ मैले उसलाई प्रश्न गरेँ ।

जतिबेला ऊ कोठाको एउटा कुनामा निर्वस्त्र भई कपडा फेर्दै थियो ।

“थाहा छ ।“ उसले छोटो उत्तर दियो ।

मुसुक्क मुस्कुराउँदै उसले फेरि उत्तर दियो, “साथीहरू भन्छन वेश्याका अगाडि लजाउनु हुँदैन ।“ मेरो नजरमा ऊ नै त्यो एक्लो प्राणी हो जसलाई म सोह्र वर्षको पुरुषको अँगालोबाट गलत्याइएपछि आफ्नो सारा शक्तिले खोजेकी । बर्सौँदेखि अँगाल्दै आएको आफ्नो सिद्धान्तलाई गलत्याएर उसले मलाई अँगाल्यो । भर्खर पहिरिएको कपडालाई खोल्नु नै थियो भने फेरि किन यत्रो ढोङ रच्यो उसले । हुन त ऊ पनि त्यहीँ पुरुषहरूको जमातको नवपालुवा न हो, जसले रहँदै आएका कलिला मुनाहरूलाई दबाएर आफ्नो जाँघमा पुऱ्याउँछ ।

छाडिदे समाज त्यो मन्दिरकी देवीलाई पुज्न । बिहानीमा प्राप्त गर्ने तिम्रा सारा यो वेश्याको कोठामा आएपछि एक निमेषमा नै स्वाहा हुन्छ भने ।

उसलाई प्रेम गर्न आउँदैन । आफ्नै लागि सहयोगी भए पनि आफ्नो वरपर के भइरहेको छ भन्नेमा खासै चासो नराख्ने उसको आदत, उसका ती दुःखी शब्द र लाजमर्दो छापलाई अब भुल्न कठिन छ । म के भन्छु भने तपाईँको मुल्याङ्कनले मलाई यसबाट विचलित गराउने छैन । उसलाई यत्तिचाहिँ थाहा छ कि वेश्याका निम्ति गर्भनिरोधको सामान प्रयोग गरिरहन पर्दैन । मोहले प्रेम ल्याउदैन, न त उत्तेजनाले नै प्रेम ल्याउँछ । कसैको संसारलाई कब्जा गर्न, उसको विवरणहरू साझा गर्न, उसका निम्ति सुन्दर दिनहरूको परिकल्पना गरिदिन यादका साथ, केवल उसलाई चुमिदिए पुग्छ ।

उसले त्यसरी नै चुम्यो मेरा ओठलाई, मेरा स्तनलाई । जब मैले उसका लागि बालक जन्माए । दूधको भारालाई मैले हरेक रात ती पुरुषहरूको गला भिजाइदिएँ । कहिले आमा बनेर, कहिले स्वास्नी बनेर, कहिले वेश्या बनेर त कहिले रन्डी । त्यसरी नै मेरो उदाङ्गो शरीरमा ऊ खेलिरह्यो । मेरो आवश्यकतालाई हेरेर । उसको पुरुषपनालाई ठानेर । उसलाई उसका साथीहरूले सिकाएका यौनगिरीको पाठलाई सम्झेर ।

उसलाई मैले पहिलोपटक देखेदेखि नै चाहेकी हुँ तर अहिले उसका पुरुषपना उत्रेदखि नै ऊ मेरो पछाडि पर्न थाल्यो ।

साथीहरूका अगाडि आज पहिलोपल्ट उसको इज्जत बचेको छ । उसको पुरुषत्व पनि छ है भन्ने उनीहरूले पनि थाहा पाए । “यार ! मैले पनि वेश्याको नाङ्गो शरीरको दर्शन गरेँ ।“

एउटा आँखाले त्यो मान्छेलाई विशिष्ट र अर्को आँखाले उसलाई सामान्य बनाउँछ । विशिष्टता हुनुको मतलब तपाईँसँग कुनै प्रदत्त गुण छ । जसले तपाईँ त्यो उत्कृष्टताका निम्ति योग्य हुनुहुन्छ  ।

अब ऊ मलाई फेरि त्यहीँ पन्ध्र वर्षकी केटी बनाउँदैछ । रातको अन्धकारमा ऊ त्यसरी नै चुम्थ्यो । जसलाई मैले त्यो डेढ दशकको समयभित्र भुलिसकेकी थिएँ । उसरी नै सहरको पर्खालमा मलाई उभ्याएर नग्न बनाउँछ । त्यसरी नै यो मोरो पनि नाङ्गो बन्छ । हो, त्यसरी नै ऊ पनि यो कुरूप सहरको भित्ताभित्तामा यौवनको रस पटकपटक चुहाउँछ ।

मैले जन्म लिए अरूका लागि । सायद आफ्ना लागि जन्मेको हो भने म केही गर्ने नै थिइनँ । आफ्ना लागि किन आफैँसँग यसरी प्रतिस्पर्धा गर्ने ?

उसको लिङ्गलाई मैले स्पर्श गरेकी छु । यौनाङ्गमा उभिएका रेसाहरूसँग मैले कैयौँपटक सम्झौता गरेकी छु/गरिरहेकी छु । हुर्कियो उसको यौवन । अब त्यसको कुनै औचित्य नै छैन । जो मौनतालाई स्वीकार गर्छ उसले वास्तवमा नै समस्यासँग खेल्न जानेको हुन्छ । ऊ मेरो यौनाङ्ग र मेरा स्तनको वर्णन गर्छ । म खिलखिलाउँछु । एउटी वेश्यालाई उसको रूपको वर्णन गरिदिनु र सोचेभन्दा केही बढी नै रकमले उसको पीडा टालिदिनु नै उचित हुन्छ तर मलाई यी दुवैमा कुनै पनि चिज चाहिएको छैन । मलाई त केवल यही मोरो भए पुग्छ ।

हरेक असहमतिलाई मिठो बोलीले समाप्त गर्नुभन्दा दृष्टिकोणको बुझाइले समाप्त गर्नु उचित हुन्छ । एकदिन उसले अपरिचयका साथ मलाई उसको घरसम्म लैजाने निधो गऱ्यो । म किन अस्वीकार गर्दथेँ र ? म निश्चित छु कि अर्को व्यक्तिसँग मेरो सम्बन्ध सहनशीलतामा होइन स्वीकार्यतामा आधारित हुन्छ । मैले देखेको छु ती वेश्याका दासहरूलाई । उनीहरूलाई केवल सम्भोग भए पुग्छ । हृदय? छ्या ! पुरुषमा पनि हृदय हुन्छ र ? अरे ! मलाई त थाहा नै भएनछ । मेरो कोठामा आएका पुरुषहरूमध्ये एकको पनि हृदय थिएन । उनीहरूको त केवल त्यही थियो जसले प्रस्ट रूपमा नै अश्लीलताको परिभाषा दिन्थ्यो ।

उसले मलाई रिक्सामा चढाएर सफर गरायो । उसको मुहारमा यति प्रदीप्त खुसीले छाएको छ कि मानौँ ऊ आफ्नो बाबुलाई बुहारी उपहार दिन जाँदैछ । हरेक रात कोसँग बिताएको थिइस भन्ने प्रश्नको उत्तर आज दिन जाँदै छ । दुईतले घरको फराकिलो आँगनमा उसले रिक्सालाई रोक्न लगायो अनि म ओर्लिएँ । पारिजातको फुललाई टेक्न पुगेछु । हुन त हरेक रात गर्ने पापमा यो त मेरो लागि सानो कुरा हो । अगाडि भगवान्‌ नै भए पनि कुल्चँदा मलाई कुनै अफसोच हुँदैन । किनकि वेश्याको कुनै इज्जत हुँदैन । दण्ड तिनीहरूले नै प्राप्त गर्छन् जसलाई इज्जत प्यारो हुन्छ । अनि संसारको एक चौथाइ मजस्ता नारीहरू छन् । जसलाई इज्जत भन्ने शब्दको अर्थ थाहा छैन । त्यही इज्जतको विरूद्वमा गरेको उदण्डलाई दिइने दण्ड पनि इज्जत भित्रको हो या अन्य त्यो पनि थाहा हुँदैन ।

उसले मेरो कुममा हात राख्यो । जति बेलासम्म रिक्सावाला फर्किसकेको थियो ।

“मेरो घर“

उसले अगाडिको घरलाई देखाउँदै मलाई भन्यो ।

म फिस्स हाँसेँ ।

हामी पारिजातको फूललाई टेक्दै घरको ढोका ढकढकायौँ । ढोका खुल्नासाथ “बाबु तँ आइस् “ भन्ने मृदु आवाज मेरो कानमा पऱ्यो । त्यही चिरपरिचित आवाज, त्यही अनुहार, त्यही छाला । हो डेढ दशक अघि मेरो कोखको बालकलाई स्वीकार गरी आमा बनेकी त्यही केटी । जसलाई इज्जतको हरेक उपमा प्यारो छ । जसलाई अहंता छ कि आजसम्म बच्चाको कारणले उसको रूपमा खोट आइपुगेको छैन । त्यही नारीको पछाडिबाट आएको आवाज थियो “मनु तिमी“ यो उसले देखाएको प्रश्न हो । जसका अगाडि एउटा जिउँदो जाग्यो उत्तर उभिएकी छे । उसकी मनु अनि मेरो अगाडि त्यहीँ ऋषि । जसले बैँसको सहरमा सारा अश्लीलताको हदलाई पार गरेको थियो ।

ढोकाको एकतर्फ म उभिएकी छु । साथमा अपरिचित पुरुष पनि मेरो साथमा छ । म उसलाई चिन्दिनँ । न नै अब चिन्न चाहन्छु । नचिनेको पुरुषको अनुहारमा हेर्न कुनै नारीको इज्जतले दिँदैन । यदि म उसकी त्यहीँ आमा हुँ भने उसले डेढ दशकपछि आफ्नो आमाको मायाँ पाएको छ । उसले बल्ल आमाको दूधलाई पान गरेको छ । यदि म वेश्या हुँ भने उसको व्यवहारले जे गरेको हो त्यो ठिक छ तर पीडा त ममा छ नि होइन र ? म कसरी मानूँ कि आजसम्म रात विताएको मोरो मेरै छोरो हो भनेर । म कसरी मानूँ कि उसको लिङ्गलाई मैले स्पर्श गरेकी छु । म कसरी मानूँ कि उसको छातीमा मेरो स्तनको भार अडेको हो भनेर ? अरे ! म कसरी मानूँ कि यो मेरो त्यही छोरो हो जसले मेरो यौनाङ्गमा स्पर्श गरेर मलाई खिलखिलाएको थियो भनेर ।

यो असत्य हो । मेरो विवाह कसैसँग भएको नै थिएन तर म कसरी मानूँ कि अगाडि उभिएको त्यही पुरुषसँग बैँसको सारा हद पार मैले नै गराएकी हुँ । अनि यो पुरुष ?

भो छाडिदिऊँ उसले भनेको कुरा । उसले सुरुवातमा नै मलाई नाङ्गो रूप देखाएको कुरा । उसले भनेको नै हो, “साथीहरू भन्छन वेश्याको अगाडि लजाउनु हुँदैन ।“

तर के म यो कुरालाई स्वीकार गर्न सक्छु कि मैले आफ्नै पति र पुत्रसँग कैयौँ रात बिताइसकेकी हुँ भनेर ?

हो, तिमीहरू पनि ममाथि प्रश्न गर्ने कुनै अधिकार छैन, “बैँसको सहरमा अश्लीलताको परिभाषा कस्तो हुन्छ भनेर ?“