मकैबारीको रेखदेखको जिम्मा गाउँलेहरुले बाँदरलाई दिए, ‘चोरलाई चाबी’ उखान सम्झेर।
भोलिपल्ट मकै स्वाहा । मकैबारी सोत्तर ।
बाँदरहरु हाँगामा बसेर ‘मकैको सामान वितरण’ सम्बन्धी पुस्तक पढिरहेका थिए ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला