नेपाली साहित्यको सम्पूर्ण पत्रिका

चार वर्षकै उमेरमा कुची समाउने मार्क

मार्क किटलीले पाँच वर्षको उमेरदेखि नै बुरूस चलाउन थालेका थिए । १४ वर्षको उमेरदेखि त उनी पूर्णकालीन चित्रकार हुन्छु भनेर घोषणा नै गरेका थिए । सन् १९६० जनवरी २ मा जन्मिएका उनलाई प्रकृतिका रङ मन पर्छन् । प्रकृति उनलाई मन पर्छ । त्यसैले उनले प्रकृतिलाई विविध तरिकाले पस्किन्छन्, कुचीका माध्यमले ।

आउनुस्, आज यिनै मार्कका रचनालाई अवलोकन गरौँः

प्रतिक्रिया
Loading...