नेपाली साहित्यको सम्पूर्ण पत्रिका

‘फोटो कविता प्रतियोगिता– ६’ को नतिजा प्रकाशित

यो साता प्रवासी सुमनको ‘देश सम्झेर’, निशान पराजुलीको ‘पसिना बिक्ने बजार’ तथा विभुती पोखरेलको ‘परदेश’ सर्वोत्कृष्ट चयन भएका हुन् ।

साहित्यपोस्ट डटकम र विमलफोटो डटकमको संयुक्त तत्वाधानमा हरेक साता फोटो–कविता आह्वान गरिएकोमा यो साता निर्णायक मण्डलले प्राप्त कविताहरूमध्ये सर्वोत्कृष्ट तीन कविता छनोट गरेको छ ।

तीन सदस्यीय छनोट समितिले तस्बिरका भावनासँग मिल्ने कविताहरूमध्येबाट सर्वोत्कृष्ट तीन कविता चयन गरेको हो ।

प्रतियोगिताको रीत पुर्याई १९ वटा  कविता प्राप्त भएका थिए भने नियमविपरीत १५ वटा थप सिर्जनाहरू प्राप्त भएका थिए । नियम विपरीतका सिर्जनालाई भने प्रतियोगितामा समावेश नगरिएको निर्णायक मण्डलले जनाएको छ ।

कवितालाई प्रथम, द्वितीय र तृतीय भनी वर्गीकरण नगरी  सबैलाइ सर्वोत्कृष्टका रूपमा छनोट गरिएको छ । सबै उत्कृष्ट भएकाले यसो गरिएको निर्णायक मण्डलको भनाइ छ ।

सान्दर्भिक पोस्ट

यो साता प्रवासी सुमनको ‘देश सम्झेर’, निशान पराजुलीको ‘पसिना बिक्ने बजार’ तथा विभुती पोखरेलको ‘परदेश’ सर्वोत्कृष्ट चयन भएका हुन् ।

छनोटमा परेका यी कविताहरू आगामी वर्ष साहित्यपोस्टको पहिलो वार्षिकोत्सवमा प्रकाशन हुने फोटोकविता संग्रहमा समावेश गरिनेछ ।

अर्काे फोटो–कविता प्रतियोगिता भोलिदेखि शुरू हुनेछ ।

यस्ता छन् पुरस्कृत कविताहरूः

Loading...