नेपाली साहित्यको सम्पूर्ण पत्रिका

सभ्यताको आरम्भदेखि अन्त्यका संकेतसम्मः आहुतिसँग अन्तरंग दृष्यमा

आहुति त्यो नाम हो जसको विचारधारालाई समाउने बौद्धिक युवापुस्ताको भीड गज्जकै छ । आहुति लेखनका हिसाबले समाजिक उत्पिडन तथा दलनको विषयमा विशेष कलम चलाउँछन् । यसका साथै, उनको जाति व्यवस्था, इतिहास र मानव सभ्यता सम्बन्धि गहिरो अध्ययनले उनलाई उचाई दिएको छ ।
उनी नेपालका प्रभावकारी विचारक हुन् । उनका लेख, अन्तरवार्ता तथा विचारहरुले सामाजिक तथा नीति व्यवस्थामा विशेष प्रभाव पार्दै आएको छ ।
तमसोमा ज्योर्तिगमयमा प्रस्तोता टिकाराम यात्रीले उनै आहुतिसँग अन्तरंग कुराकानी गरेका छन् । प्रस्तुत, टीकाराम यात्री र आहुतिबीचको अन्तरंग, दृष्यमा ।

Loading...