नेपाली साहित्यको सम्पूर्ण पत्रिका

व्यंग्य गजलः सलह

सन्तोष समीप

सलहको दाम बीस रुपैयाँ किलो तोकियो
तर सरकार यो भाउ अलि ढिलो तोकियो

कतिले बटुल्दै बटुल्दै सितन नै बनाए
जे भए पनि स्वादमा भने रसिलो तोकियो

गीतै बजाउनु भन्दा जन्तरले पो गर्छ कि
सरकारी उपाय यी थोरै सजिलो तोकियो

सान्दर्भिक पोस्ट

समीपको गीत

सलह फेमस भएपछि यस्तो पो लाग्दछ
अझै यस्को दाम एभ्रेज भन्दा बिलो तोकियो

केही हदसम्म बेरोजगारी अन्त गर्नलाई
रोजगारी योजना अत्यन्तै मलिलो तोकियो।

Loading...