नारायणगोपाल

स्वर सम्राट नारायण गोपालको स्मृति दिवसका अवसरमा उनका १०१ गीत प्रस्तुत गरेका छौँ । युट्युव मार्फत यी गीतहरू सुन्न सक्नुहुन्छ । 

१. एउटा मान्छेको मायाले कति फरक पार्दछ जिन्दगीमा
२. मलाई छोडी मेरो माया कतै झरेछ
३. यति धेरै माया दिई
४. यो सम्झिने मन छ
५. तिमीले भनेका
६. मेरो प्यारो ओखलढुङ्गा
७. प्रियसीका यादहरू
८. चिनारी हाम्रो
९. झरेको पात झैँ भयो
१०. अल्झेछ क्यारे पछ्यौरी
११. तिम्रो जस्तो मुटु मेरो पनि
१२. आजै र राती
१३. लौ सुन म भन्छु
१४. केही मीठो
१५. तिमीलाई म के भनौ
१६. आज भोलि हरेक साँझ
१७. सिरिमा सिरी
१८. दुइटा फूल देउरालीमा
१९. मान्छेको माया
२०. मलाई माफ गरिदेऊ
२१. विरताको चिनो
२२. माया गर्नेको
२३. पर्खि बसेँ
२४. मेरो यो गीतमा
२५. मेरो आँखालाई राख्ने
२६. म मरे पनि मलाई
२७. बिछोडको पीडा
२८. हे कान्छा
२९. तिमी जुन रहरले
३०. पोखिएर घामको झुल्का
३१. गल्ती हजारौँ हुन्छन्
३२. साउनको झरी बनी
३३. आज भोलि दुख्दैन गोडा
३४. जता हिँड्यो उतै तान्ने
३५. ए मलाई माया
३६. जन्मेर कोखमा
३७. मेरो गीत मेरै
३८. मायाको आधारमा
३९. तिमीले पनि म जस्तै
४०. कसरी म भुले
४१. चुमेर पानाभरि
४२. विरही माया
४३. बिर्सेर फेरि
४४. बरु भुलेछु नशाहरु
४५. भुलिदिनेलाई सम्झिदिनेलाई
४६. मलाई नसोध
४७. सेरो र फेरो
४८. छोरीको जन्म
४९. यो मुटुलाई
५०. लुकु लुकु लाग्यो
५१. आँखैमा कसैको
५२. कहिलेकाँही म
५३. शिखर भने काँहा
५४. स्वर्गकी रानी
५५. पिउँदा पिउँदै
.५६. जुन फूल मैले
५७. मेरो वेहोसी
५८. मेरो सानो संसार
५९. वनै खायो
६०. आँखाको भाका
६१. मोहनी लाग्ला है
६२. पहाडको माथि माथि
६३. मलाई जिन्दगी यो लाग्दछ
६४. मेरो जोवन लैजाउ
६५. हिमालसरी म
६६. प्रेमको माला
६७. आज यौवनलाई
६८. अरूको भरमा पर्नु
६९. इश्वर तैँले
७०. आमा तिमीलाई
७१. भो भो नसोध
७२. विपना नभई
७३. बिहान नभई बतासले
७४. जीवन देखी धेरै
७५. केही चोटले
७७. कुञ्झमा गुञ्जियो
७८. म कसरी भनूँ
७९. मैले गाएको
८०. मेरा सबै रातहरू
८१. मेरो गीत म उभिएको
८२. मेरो कथालाई
८३. मौन छ आँसु
८४. कस्तूरी हे
८५. पिउँदा पिउँदै
८६. सगर भरी छाती
८७. सारा दिन अरूलाई
८८. सङ्गाल घुम्टोहरू
८९. तिमी देख्दा
९०. सधैँ नै म
९१. तिमी देउ या नदेउ
९२. तिमी एक फूल हौ
९३. तिमीलाई भुल्दा
९४. यसै गरी बिताई दिन्छु
९५. यो मौसम यो हरियाली
९६. यो भाग्यले
९७. मैले पुण्य मन पराएँ
९८. जाग लम्क चम्क हे
९९. बिर्सेर कसरी
१००. झर्यो जिन्दगी
१०१. यति चोखो यति मीठो दिउँला तिमीलाई माया

सङ्कलकः उज्ज्वल सागर ।