साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

गजल

विवेक दुलाल ‘क्षेत्री’

धरतीमा सबैको आ आफ्नो कथा हुन्छ
साधारणको खातिर अनुदार सत्ता हुन्छ।

प्रेमको हिमायती थि र बोलाउदा आइ
गिद्धरुले लुछे था थेन प्रेमी दशा हुन्छ ।

bahulako diary small and inside post

कस्तो हो यो मानपदवी कस्तो इतिबृती
जस्को सेवामा राष्ट्रको गति पाखा हुन्छ ।

जलमग्न छन् आँसुले नयन अग्रजका
युवा बाहिर हुँदा कुन लक्ष्य कडा हुन्छ ।

तिम्रा गुनाशा होलान् केही त असन्तुष्टि
पीडा छ तर तिम्रो लागि मन रुवा हुन्छ ।

दमक बजार ,झापा
हाल – अबुधाबी ,युएइ ।

प्रतिक्रिया
Loading...