
नारी स्रष्टा समाज नेपालबाट हरेक वर्ष मङ्सिर १ गते प्रदान गर्दै आएको कविराज स्रष्टा सम्मान २०७९ को पुरस्कार भीष्म उप्रेतीलाई प्रदान गरिने भएको छ ।
एघार हजार रूपैयाँ राशिको यो पुरस्कार गत वर्ष पोखराका रमेश श्रेष्ठलाई प्रदान गरिएको थियो ।
समाजकी अध्यक्ष ममता मृदुल , कविराज पोखरेलकी पत्नी कौशिला पोखरेलसमेत रहनु भएको पाँच सदस्यीय समितिबाट यो निर्णय गरिएको नारी स्रष्टा समाजकी अध्यक्ष ममता मृदुलले जनाउनुभयो ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
